Month: June 2024

सुन फेरि उच्च मूल्यमा, एकैदिन १८ सय बढ्यो

आज सुनको मूल्य रेकर्ड ब्रेक भएको छ । अघिल्लो दिनको तुलनामा बिहीबार तोलामा १८ सय रुपैयाँ भाउ बढेको हो । बुधबार प्रतितोला १ लाख ४२ हजार २ सय रुपैयाँ रहेको…

गिरीबन्धु टि स्टेटको फाइल खोलेर अनुसन्धान गर्न गृहमन्त्रीलाई विश्वप्रकाश शर्माको आग्रह

नेपाली काँग्रेसका महामन्त्री विश्व प्रकाश शर्माले गिरीबन्धु टि स्टेटबारे अनुसन्धान गर्न माग गरेका छन् । आजको प्रतिनिधिसभा बैठकमा बोल्दै उनले नेकपा एमालेका अध्यक्ष केपी शर्माले काँग्रेसले पैसा खाएर गिरिबन्धुको जग्गा…

विश्वकप छनोट : नेपाल र यूएई भिड्दै

काठमाडौँ । फिफा विश्वकप २०२६ तथा एसियन कप २०२७ अन्तर्गतका छनोट खेलमा आज नेपाल र संयुक्त अरब इमिरेन्टस् (यूएई)बीच प्रतिस्पर्धा हुँदैछ । साउदी अरबको दमामस्थित प्रिन्स मोहम्मद विन फैद स्टेडियममा…

आज यी प्रदेशमा हावाहुरीसहित वर्षाको सम्भावना

काठमाडौँ । नेपालमा स्थानीय वायु, पश्चिमी वायुसँगै भारतको पश्चिम उत्तर प्रदेश देखि पूर्वी बङ्गलादेशसम्म फैलिएको न्यून चापीय क्षेत्रको आंशिक प्रभाव रहेको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखा जनाएको…

विदेशी मुद्राको विनिमय दर आज कुन देशको कति ?

काठमाडौँ । नेपाल राष्ट्र बैंकले आज २०८१ साल जेठ २४ गते बिहीबारका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ । आज अमेरिकी डलर एकको खरिद दर १३३ रुपैयाँ १० पैसा…

मधेशमा जसपा नेपाल नेतृत्वको सरकार ढल्यो, मुख्यमन्त्रीमा दाबी पेस गर्न प्रदेश प्रमुखको आह्वान

काठमाडौँ । मधेश प्रदेशमा जसपा नेपाल नेतृत्वको सरकार ढलेको छ । मुख्यमन्त्री सरोजकुमार यादवले बुधबार प्रदेशसभामा विश्वासको मत प्राप्त गर्न नसकेपछि सरकार ढलेको हो । मधेश प्रदेश सभाको हिजो दोस्रोपटक…

भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले दिए राजीनामा

काठमाडौँ । भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले राजीनामा दिएका छन् । उनले बुधबार राष्ट्रपति द्रौपदी मुर्मुसमक्ष मन्त्रिपरिषद् सहितको राजीनामा बुझाएका हुन् । बुधवार बसेको मन्त्रिपरिषद बैठकले १७ औँ लोकसभा विघटन गर्न…

चाबहिलमा एक पुरुषले श्रीमती, ३ छोरी र आफू समेतलाई लगाए आगो

काठमाडौँ । चाबहिलमा एक जना पुरुषले श्रीमती र ३ छोरीसहित आफैूँमाथि पेट्रोल छर्किएर आगो लगाएका छन् । मंगलबार राति चाबहिलको सरस्वतीनगरमा साढे ८ बजेतिर ५५ वर्षीय चञ्चलबहादुर सिंहलेआफूसहित श्रीमती र…

आज विश्व वातावर‌ण दिवस मनाइँदै

काठमाडौँ । ‘हाम्रो भूमि, हाम्रो भविष्य’ नारासहित बुधबार विश्व वातावरण दिवस मनाइँदै छ। नेपालमा पनि यही नारासाथ देशव्यापी रूपमा दिवस मनाइँदै छ। हाम्रो भूमि अर्थात् पृथ्वीलाई स्वच्छ राख्दा नै सबैको…

आइसिसी टी–२० विश्वकप २०२४ को पहिलो खेलमा नेपालको हार

काठमाडौँ । टी २० विश्वकप क्रिकेट २०२४ अन्तर्गत नेदरल्याण्ड्स विरुद्धको पहिलो खेलमा नेपाल पराजित भएको छ। समूह ‘डी’ अन्तर्गतको खेलमा नेपाल मंगलबार नेदरल्याण्ड्ससँग ६ विकेटले पराजित भएको हो । नेपालले…