Month: June 2024

रुकुमको मुसिकोटमा जीप पल्टिँदा तीनको मृत्यु, तीन जना घाइते

काठमाडौँ । रुकुमपश्चिममा सवारी दुर्घटनामा परी तीन जनाको मृत्यु भएको छ। मुसिकोट नगरपालिका–१ मा रहेको नेपानेमा हिजो बेलुकी जीप पल्टिँदा तीन जनाको मृत्यु हुनुका साथै अरु तीन जना घाइते भएका…

मोदीको शपथमा भाग लिन प्रधानमन्त्री प्रचण्ड दिल्ली प्रस्थान

काठमाडौँ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको शपथ ग्रहणमा भाग लिन प्रधानमन्त्री पुष्पकमल दाहाल दिल्ली प्रस्थान गरेका छन् । नवनियुक्त भारतीय प्रधानमन्त्री मोदीले तेस्रो कार्यकालका लागि आइतबार साँझ शपथ लिँदैछन् ।…

लगातार बढेको सुनको मुल्यमा आज भारी गिरावट

काठमाडौँ । नेपाली बजारमा पहेँलो धातुको मूल्य आज तोलामा चार हजार रुपैयाँले घटेको छ। नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार छापावाला सुन आजका लागि प्रतितोला एक लाख ४१ हजार रुपैयाँ निर्धारण…

टी-२० विश्वकप: आज भारत र पाकिस्तानको भिडन्त

काठमाडौँ । जारी टी-२० विश्वकप अन्तर्गत आज तीन खेल हुदैछन् । आज पहिलो खेल समुह सी अन्तर्गत वेस्ट इन्डिज र युगाण्डाबीच खेल हुदै छ । गुयनास्थित प्रोभीडेन्स ओभल स्टेडियममा हुने…

कर्णालीको झोलुंगे पुलको लठ्ठा चुँडिदा १३ खच्चर फसे

अछाममा झोलुङ्गे पुल चुडियर पुलमा हिँडिरहेका खच्चड च्यापिएका छन् । पञ्चदेवल नगरपालिका- ९ कालेकाँडा र दैलेखको आठवीस नगरपालिका- ४ खिड्की जिउला जोड्ने पुल चुँडिएपछि आवत-जावत अवरुद्ध भएको छ। आज बिहान…

टी–२० विश्वकप क्रिकेट : अष्ट्रेलियाले इंग्ल्यान्डलाई हराउँदै समूहको शीर्ष स्थानमा

काठमाडौँ । आइसीसी टी–२० विश्वकपमा समूह बी अन्तर्गतको खेलमा अस्ट्रेलियाले इंग्ल्याण्डलाई पराजित गरेको छ । लगातारको दोस्रो जित हासिल गरेको अष्ट्रेलियाले इंग्ल्याण्डलाई ३६ रनले हराएको हो । बार्बाडसमा पहिलो ब्याटिङको…

अन्तरिक्षबाट पृथ्वीको स्मरणीय फोटो खिचेका एन्डर्सको विमान दुर्घटनामा मृत्यु

अन्तरिक्षबाट ५५ वर्षअघि ऐतिहासिक ‘अर्थराइज’ फोटो खिच्ने पूर्वअमेरिकी अन्तरिक्ष यात्री बिल एन्डर्सको शुक्रबार विमान दुर्घटनामा मृत्यु भएको छ । ९० वर्षको उमेरमा अमेरिकाको वासिङ्टन राज्य बाहिरको समुद्रमा भएको एक विमान…

गण्डकीमा मुख्यमन्त्रीले सोमबार विश्वासको मत लिने

काठमाडौँ । आउँदो सोमबार गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले संसद विश्वासको मत लिने भएका छन् । मुख्यमन्त्री पाण्डेले नीति तथा कार्यक्रम र बजेट प्रस्तुत गर्नुअघि विश्वासको मत लिने संसद् सचिवालयका…

उच्चस्तरीय राष्ट्रिय शिक्षा आयोगको प्रतिवेदन सार्वजनिक

काठमाडौँ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले ‘उच्चस्तरीय राष्ट्रिय शिक्षा आयोगको प्रतिवेदन, २०७५’ सार्वजनिक गरेको छ। मन्त्रालयको वेभसाइटमार्फत् प्रतिवेदन सार्वजनिक गरिएको हो। तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीको कार्यकालमा नेपाल सरकार…

आज देशका यी स्थानमा मेघगर्जन र चट्याङसहित वर्षा

हाल नेपालमा स्थानीय वायु र पश्चिमी वायुको प्रभाव रहेको छ। आज कोशी प्रदेश लगायत देशका पहाडी भूभागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भूभागमा आंशिक बदली देखि मौसम मुख्यतया सफा रहने…