Month: June 2024

आजको मौसम: यी प्रदेशमा मध्यम वर्षाको सम्भावना

काठमाडौँ । मौसम पूर्वानुमान महाशाखाले आज कोशी, बागमती र गण्डकी प्रदेशमा वर्षा हुने बताएको छ। महाशाखाका अनुसार हाल देशको पूर्वी भूभागमा मनसुनी प्रणालीको प्रभाव रहेको छ भने बाँकी भूभागमा स्थानीय…

टी–२० विश्वकपमा : नेपाल र श्रीलंकाले अंक बाँडे

काठमाडौँ । आईसीसी टी–२० विश्वकप क्रिकेट २०२४ मा नेपाल र श्रीलङ्काबीचको खेल भारी वर्षाले मैदान भिजेका कारण रद्द भएको छ । मंगलबार राती देखिको लगातार भारी वर्षाका कारण टस समेत…

महोत्तरीमा एक युवकमाथि गोली हानी सुनको सिक्री लुटपाट

महोत्तरीको गौशाला नगरपालिका-११ निवासी ३० वर्षीय विनय कुमार महतो (मुरारी) माथि मराहा खोलामा गोली प्रहार भएको छ। कम्मरमा गोली लागेर उनी गम्भीर घाइते भएका छन् । उनलाई उपचारको लागि जनकपुर…

राष्ट्रपति पौडेल आज साँझ जेनेभा प्रस्थान गर्दै

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेल मंगलबार (आज) साँझ स्वीट्जरल्याण्डको जेनेभा तर्फ प्रस्थान गर्ने भएका छन्। राष्ट्रपति पौडेलले अन्तर्राष्ट्रिय श्रम सम्मेलनको एक सय १२औँ अधिवेशनमा भाग लिन नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै…

लुम्बिनीमा मुख्यमन्त्रीको प्रेस सल्लाहकारमा रायमाझी नियुक्त

काठमाडौँ । लुम्बिनी प्रदेशका मुख्यमन्त्री जोखबहादुर महराको प्रेस सल्लाहकारमा रुपन्देहीका पत्रकार कमल रायमाझीलाई नियुक्त गरेका छन् । मुख्यमन्त्री महराले भैरहवामा रहेर रासस, समता टेलिभिजन, लुम्बिनी खबर पत्रिकामा कार्यरत रहेका रायमाझीलाई…

आजदेखि भित्रियाे नेपालमा मनसुन

नेपालमा याे वर्षकाे मनसुन प्रणाली आज भित्रिएकाे छ । जल तथा माैसम विज्ञान विभाग अन्तर्गतकाे माैसम पुर्वानुमान महाशाखाका अनुसार यस वर्षको मनसुन प्रणाली आज पूर्वी भूभागमा आगमन भएको जनाएको छ…

गण्डकीका मुख्यमन्त्री पाण्डेले विश्वासको मत लिँदै

गण्डकी प्रदेश सरकारका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले आज विश्वासको मत लिँदै छन् । दिउँसो ३ बजे बस्ने प्रदेशसभा बैठकमा मुख्यमन्त्री पाण्डेले विश्वासको मत लिने कार्यसूची रहेको प्रदेशसभा सचिवालयले जनाएको छ ।…

प्रचण्ड र भारतीय प्रधानमन्त्री मोदीबीच भेटवार्ता

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र भारतीय समकक्षी नरेन्द्र मोदीबीच भेटवार्ता भएको छ। आइतबार बेलुका भएको भेटमा प्रधानमन्त्रीले मोदीलाई तेस्रो कार्यकालका लागि बधाइ दिँदै नेपाल र भारतबीचको सम्बन्ध थप उचाइमा पुग्ने…

बर्दियाको गेरुवा गाउँपालिका पुर्ण खोप सुनिश्चितता घोषणा

बर्दिया । गेरुवा गाउँपालिकाले पुर्ण खोप सुनिश्चितता घोषणा गरेको छ । आईतबार एक कार्यक्रमबीच गाउँपालिकालाई पुर्ण खोप सुनिश्चितता घोषणा गरिएको हो । पुर्ण खोप सुनिश्चितता गर्नको लागी प्रत्येक बर्ष १६…

टी–२० विश्वकपमा : भारतसँग पाकिस्तान ६ रनले पराजित

काठमाडौँ । आइतबार राति भएको आईसिसी टी–२० विश्वकप खेलमा भारतले पाकिस्तानलाई ६ रनले पराजित गरेको छ । हारपछि पाकिस्तानको सुपर आठमा पुग्ने सम्भावना न्युन बनेको छ । पहिलो खेलमा पाकिस्तान…