Month: July 2024

मुगुको दार्मा केन्द्रबिन्दु भएर भूकम्प

मुगु जिल्ला केन्द्रबिन्दु भएर भूकम्प गएको छ। मुगुको दार्मा आसपास केन्द्रबिन्दु भएर आज बिहान ४:४० मिनेटमा ३.९ रेक्टरस्केलको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्र लैनचौरले जनाएको छ। मुगुसहित…

नेप्से २६ महिनायताकै उच्च विन्दुमा, कारोबार रकम ९ अर्ब नाघ्यो

मंगलबार नेप्से परिसूचक बढेर बन्द भएको छ। आजको वृद्धिसँगै नेप्से परिसूचक २६ महिनायताकै उच्च विन्दुमा पुगेको छ। नेप्से परिसूचक ७०.१८ अंक बढेर २३१०.५९ विन्दुमा पुगेको छ। यो पछिल्लो २६ महिनायताकै…

कांग्रेस-एमालेबाट ओली सरकारमा यी १० नयाँ अनुहार

चौथो पटक प्रधानमन्त्रीको शपथ लिएका केपी शर्मा ओली नेतृत्वको सरकारमा १० नयाँ अनुहार अटाएका छन् । प्रधानमन्त्री ओली, उपप्रधानमन्त्रीद्वय प्रकाशमान सिंह र विष्णु पौडेल धेरै पटक दोहोरिए पनि यसपटक मन्त्रीमा…

प्रधानमन्त्रीओलीसँगै यी २१ मन्त्रीले लिए शपथ (सूचीसहित)

राष्ट्रपति रामचन्द्र पौडेलले नवनियुक्त प्रधानमन्त्री केपी शर्मा ओलीलाई सोमबार पद तथा गोपनीयताको शपथ गराएका छन् । महाराजगन्जस्थित राष्ट्रपति भवन शीतलनिवासमा आयोजित विशेष समारोहमा शपथ गराइएको हो । राष्ट्रपतिले प्रधानमन्त्रीपछि उपप्रधानमन्त्रीद्वय…

प्रधानमन्त्री ओलीले लिए शपथ

नवनियुक्त प्रधानमन्त्री केपी शर्मा ओलीले पद तथा गोपनीयताको शपथ लिएका छन् । राष्ट्रपति कार्यालय शीतल निवासमा प्रधानमन्त्री ओलीले शपथ लिएका हुन् । उनलाई राष्ट्रपति रामचन्द्र पौडेलले शपथ खुवाए । प्रधानमन्त्रीमा…

सुनको मुल्य हालसम्मको उच्च

आज नेपाली बजारमा सुनचाँदीको मूल्य बढेको छ । सोमबार सुन तोलाको २ सयले बढेर एक लाख ४६ हजार ९ सयमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । यो…

युरो-२०२४ को उपाधि कसले लैजाला ?

आज राति हुने युरोकपको फाइनलमा स्पेन र इङ्ल्याण्ड भिड्दैछन् । नेपाली समयअनुसार फाइनल खेल आज राति १२:४५ बजेदेखि जर्मनीको बर्लिनस्थित ओलम्पिया मैदानमा सुरू हुनेछ । सेमिफाइनलमा स्पेन फ्रान्सलाई २-१ गोल…

आज चौथो पटक प्रधानमन्त्रीमा नियुक्त हुँदै एमाले अध्यक्ष ओली

नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली प्रतिनिधिसभाका दुई ठूला राजनीतिक दलको सहकार्यमा आइतबार प्रधानमन्त्री नियुक्त हुँदैछन्। सरकार गठनका लागि तोकिएको समयसिमा सकिएलगत्तै राष्ट्रपति रामचन्द्र पौडेलले ओलीलाई प्रधानमन्त्री नियुक्ति र…

अमेरिकाका पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पमाथि आक्रमण, सामान्य घाइते

अमेरिकी पूर्वराष्ट्रपति तथा आगामी राष्ट्रपतिका उम्मेदवार डोनाल्ड ट्रम्प गोली लागेर घाइते भएका छन् । शनिबार अमेरिकाको पेन्सिलभेनियाको बट्लरमा चुनावी र्‍यालीलाई सम्बोधन गरिरहेका बेला अन्धाधुन्धा गोली चल्दा एक जनाको मृत्यु र…

कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक बस्दै

नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक आज बस्ने भएको छ । शनिबार दिउँसो २ बजे पार्टी कार्यालय सानेपामा बस्नेगरी कार्यसम्पादन समितिको बैठक बोलाइएको कांग्रेस मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए। बैठकमा…