Month: October 2024

थाई एयर एशियाले कात्तिक १८ गतेदेखि काठमाडौं र भैरहवामा उडान गर्ने

थाई एयर एशियाको यही कात्तिक १८ गते आइतबारदेखि काठमाडौँको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल र भैरहवाको गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट एकसाथ उडान सञ्चालन गर्ने भएको छ । यही कात्तिक ११ गते अनुमति बिना…

१४ महिनापछि रिहा भए कृष्णबहादुर महराका छोरा राहुल

सुन तस्करीमा दोषी ठहर भएर जेलमा रहेका पूर्वसभामुख कृष्णबहादुर महराका छोरा राहुल महरा रिहा भएका छन्। अदालतले तोकेको १४ महिना सजाय भुक्तान गरेर उनी १३ कात्तिकमा रिहा भएका हुन्। इलेक्ट्रिक…

साफ महिला फुटबलका खेलाडीलाई तिहारलगत्तै पुरस्कार दिने प्रधानमन्त्री ओलीको घोषणा

सरकारले साफ महिला च्याम्पियनशिप २०२४ को उपविजेता बनेको नेपाली टोलीका खेलाडीलाई जनही तीन लाख रुपैयाँ नगद पुरस्कार दिने भएको छ। प्रधानमन्त्री निवास, बालुवाटारमा आज राष्ट्रिय टोलीका महिला फुटबल खेलाडीसँगको भेटघाटका…

राष्ट्रिय आरोग्य दिवस तथा धन्वन्तरी जयन्ती बुधबार मनाइने

आयुर्वेद चिकित्साशास्त्रका प्रवर्तक भगवान् धन्वन्तरीको अवतार जयन्ती। आयुर्वेदसँग सम्बन्धित विभिन्न संस्थाहरुले बुधबार देशभर विभिन्न कार्यक्रमसहित राष्ट्रिय आरोग्य दिवस तथा धन्वन्तरी जयन्ती मनाउने भएका छन् । हरेक वर्ष कात्तिक त्रयोदशीका दिन…

एन्फाद्वारा साफ महिला फुटबलमा नेपाल–बङ्गलादेशबीच हुने फाइनल खेलको टिकट बिक्रीमा रोक

साफ महिला च्याम्पियनसिप २०२४ अन्तर्गत बुधबार हुने नेपाल र बंगलादेशबीच फाइनल खेलको टिकट विक्रीमा एन्फाले तत्कालका लागि रोक लगाएको छ । त्रिपुरेश्वरको दशरथ रङ्गशालामा भोलि बेलुका साढे ६ बजे हुने…

भाइटीकाको शुभ साइत आइतबार ११:३७ बजे

नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले यस वर्षको भाइटीकाको साइत सार्वजनिक गरेको छ। कात्तिक १८ गते आइतबार बिहान ११:३७ बजे भाइटीकाको साइत शुभ रहेको समितिको सोमबारको बैठकले निर्णय गरेको हो। नेपाल…

आज धनतेरस : गरगहना र भाँडाकुँडा खरिद गर्दा शुभ हुने धार्मिक मान्यता

बडा दसैँको लगत्तै आउने नेपालीहरूको अर्को महत्त्वपूर्ण चाड तिहार सबैको घरदैलोमा आइसकेको छ। आजबाट यमपञ्चक सुरु भएको छ। यमपञ्चकको हरेक दिनको आ आफ्नै धार्मिक मान्यताहरू रहेका छन्। आज धन त्रयोदशी…

काठमाडौँबाट गोरखा जाँदै गरेको माइक्रोबस दुर्घटना, ११ जना घाइते

काठमाडौँबाट गोरखाको मनकामनातर्फ जाँदै गरेको माइक्रोबस धादिङको महादेववेशी नजिकै नौकिलामा दुर्घटना हुँदा चालकसहित ११ जना घाइते भएका छन्। बागमती प्रदेश ०१–०३०–च ७६५९ नम्बरको विद्युतीय माइक्रोबस (ईभी) आफैँ अनियन्त्रित भइ सडकबाट…

विद्युत प्राधिकरणले काट्यो बक्यौता नतिर्ने उद्योगहरुको लाइन

डेडिकेटेड र ट्रंकलाइनको महसुल नतिरेको भन्दै नेपाल विद्युत् प्राधिकरणले उद्योगहरूको बिजुली काटेको छ। बिहीबार बेलुकी ८ बजेदेखि उद्योगहरूको लाइन काट्न थालेको हो। प्राधिकरणले गएको असोज अन्तिममा ४९ वटा उद्योगको सूची…

२० वाणिज्य बैंकहरूमध्ये प्रथम त्रैमासमा सबैभन्दा बढी नाफा कमाउने बैंक बन्यो नबिल बैंक

नबिल बैंक लिमिटेडले चालु आर्थिक वर्षको तीन महिनाको वित्तिय विवरण सार्वजनिक भएको छ। नबिल बैंक २० वाणिज्य बैंकहरूमध्ये सबैभन्दा बढी नाफा कमाउने बैंक बन्न सफल भएको हो। बैंकले चालु आर्थिक…