Month: October 2024

यस्ता छन् ओली सरकारको सय दिनका उपलब्धि (पूर्णपाठ)

प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो नेतृत्वको सरकारले सय दिन पूरा गरेको अवसरमा प्रगति विवरण सार्वजनिक गरेका छन्। आज उनले सिंहदरस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट संयुक्त सरकारको सय दिने उलपब्धि सार्वजनिक…

यस्तो छ, विपक्षी दलले प्रधानमन्त्रीलाई बुझाएको १३ बुँदे ज्ञापन पत्र

प्रतिपक्षी दलहरूले प्रधानमन्त्री केपी शर्मा ओलीलाई १३ बुँदे ज्ञापनपत्र बुझाएका छन्। नेकपा (माओवादी केन्द्र) का अध्यक्ष एंव प्रमुख प्रतिपक्षी दलका नेता पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सहित पाँच दलका नेताहरू सोमबार साँझ…

न्यूजील्याण्डले जित्यो महिला टी-२० विश्वकपको उपाधि

न्युजिल्याण्डले पहिलो पटक आईसीसी महिला टी-२० विश्वकप क्रिकेटको उपाधि जितेको छ । गएराति दुबईमा भएको फाइनलमा न्युजिल्यान्डले दक्षिण अफ्रिकालाई ३२ रनले पराजित गर्दै विश्व विजेता बनेको हो । न्युजिल्याण्डले दिएको…

तेस्रो खेलमा अमेरिकाले नेपाललाई दियो १५७ रनको लक्ष्य

तेस्रो तथा अन्तिम टि ट्वान्टी आई सिरिजमा नेपाललाई घरेलु टोली अमेरिकाले १ सय ५७ रनको लक्ष्य दिएको छ। अमेरिकाको टेक्सासस्थित डालासको ग्रान्ड प्रिएरी रंगशालामा टस जितेर पहिले ब्याटिङ गरेको अमेरिकाले…

नेपाल प्रहरीका दुई डीआईजी एआईजी बढुवा सिफारिस

गृह मन्त्रालयले नेपाल प्रहरीका दुईजना नायव महानिरीक्षक (डीआईजी) लाई अतिरिक्त महानिरीक्षक (एआईजी) मा बढुवा सिफारिस गरेकाे छ। बढुवा समितिको आइतबार बसेको बैठकले एकजना प्राविधिक (चिकित्सक) र जनपद प्रहरीका डीआईजीलाई एआईजीमा…

आजदेखि ट्राफिक नियम उल्लंघन गर्नेलाई ‘डिजिटल चिट’, जरिवाना डिजिटल पेमेन्ट गर्न सकिन्छ

काठमाडौँ उपत्यकामा सवारी नियम उल्लंघन भएमा ट्राफिक प्रहरीले गाडी चालकलाई आजदेखि डिजिटल चिट दिने भएको छ। यसअघि कागजको चिट काटेपछि भुक्तानीका लागि अरू प्रक्रियामा जानुपर्ने अवस्था रहेकोमा अब ट्राफिक प्रहरीले…

आज केही स्थानहरुमा चट्याङसहित वर्षा हुने

हाल देशभर पश्चिमी वायुको प्रभाव रहनुका साथै स्थानीय वायुको पनि केही प्रभाव रहेको छ। जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार कोशी, बागमती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका…

सहकारी ठगी आरोपमा पूर्व गृह मन्त्री एवं रास्वपा सभापति रवि लामिछाने पक्राउ

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेलाई सहकारीको रकम अपचलन आरोपमा पक्राउ गरिएको छ। उनलाई गोरखा मिडिया नेटवर्क प्रा.लि.मा सहकारीको रकम अनियमितता गरेको आरोपमा प्रहरीले काठमाडौँबाट नियन्त्रणमा लिएको हो।…

सहकारी ठगी प्रकरणमा रविसहित १४ जनाविरुद्ध पक्राउ पुर्जी जारी

सहकारी ठगी प्रकरणमा अनुसन्धान गर्न राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति एवं पूर्वउपप्रधान तथा गृहमन्त्री रवि लामिछानेसहित १४ जनाविरुद्ध पक्राउ पुर्जी जारी भएको छ। कास्की जिल्ला अदालतले शुक्रबार लामिछानेसहित एकै पटक…

टि–२०: आई सिरिजमा नेपालद्वारा अमेरिका पराजित

टी–२० आई सिरिजमा नेपालले आयोजक राष्ट्र अमेरिकालाई पराजित गरेको छ। टेक्ससको डालासस्थित ग्राण्डप्रेरी रङ्गशालामा भएको खेलमा नेपालले अमेरिकाविरुद्ध १७ रनको जित निकालेको हो । अमेरिकालाई निर्धारित २० ओभरको खेलमा ९…