Month: September 2025

भाटभटेनीले कर्मचारीलाई जागिरबाट ननिकाल्ने, दशैं भत्ता पनि दिने

जेनजीकाे प्रदर्शनबाट सबैभन्दा पीडामा रहेकाे भाटभटेनीले आफ्नो सुपर स्टोरमा काम गर्ने कोही पनि कर्मचारीलाई जागिरबाट ननिकाल्ने भएको छ। भाटभटेनी सुपर स्टोरका अध्यक्ष मीनबहादुर गुरुङले आफ्ना १२ वटा स्टोरहरु जलेर नष्ट…

आजको मौसम: धेरै स्थानमा हल्कादेखि मध्यम वर्षा

हाल मनसुनको न्यून चापीय रेखा पश्चिममा सरदर स्थान भन्दा दक्षिणमा तथा पूर्वमा सरदर स्थानको आसपास अवस्थित रहेको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार आज दिउँसो कोशी प्रदेश, मधेश प्रदेश, बागमती प्रदेश…

तुइन खोलामा पहिरो, नारायणगढ-मुग्लिन सडक अवरुद्ध

नारायणगढ-मुग्लिन सडकखण्डको तुइन खोलामा पहिरो खसेको छ। शुक्रबार साँझ ६:०० बजेदेखि रातभर पटक-पटक गरी खसेको पहिरोले १०० मिटर सडक ढाकेको छ। निरन्तर पहिरो खसिरहेकाले रातको समयमा पहिरो पन्छाउन सकिएको थिएन।…

प्रतिनिधि सभा विघटनसँगै ३० वटा विधेयक निष्क्रिय

प्रतिनिधिसभाको विघटनपछि ३० वटा विधेयकहरू निष्क्रिय भएका छन्। प्रतिनिधिसभामा उत्पत्ति भएका तथा विचाराधीन रहेका विधेयकहरू निष्क्रिय भएका हुन्। निजामती कर्मचारी, नेपाल प्रहरी, सशस्त्र प्रहरी, शिक्षा, भूमि, मिडिया काउन्सिल, सूचना प्रविधि…

आज देशभर संविधान दिवस मनाइँदै

आज नेपालमा संविधान दिवस तथा राष्ट्रिय दिवस विभिन्न कार्यक्रमसहित देशभर उत्सवपूर्ण वातावरणमा मनाइँदैछ। २०७२ साल असोज ३ गते संविधानसभाबाट पारित नेपालको संविधान, २०७२ तत्कालीन राष्ट्रपति डा. रामवरण यादवले संविधान जारी…

बागमती प्रदेशका सभामुख पाठकले दिए राजीनामा

बागमती प्रदेशसभाका सभामुख भवनकुमार पाठकले राजीनामा गरेका छन्। उनी राप्रपाका नेता हुन्। जेन जेडको आन्दोलन चर्किएपछि गत २४ भदौमा सामाजिक सञ्जालबाट राजीनामा घोषणा गरेका पाठकले आज बुधबार उपसभामुख अप्सरा चापागाईँलाई…

जेन-जी आन्दोलनले स्थगित भएकाे कक्षा १२ को पूरक परीक्षाको नयाँ तालिका सार्वजनिक

स्थगित गरिएको कक्षा १२ को मौका (पूरक) परीक्षाको नयाँ तालिका सार्वजनिक भएको छ। यसअघि भदौ २८ र २९ गतेका लागि तय गरिएको परीक्षा जेनजी आन्दोलन हिंसात्मक बन्दा स्थगित गरिएको थियो।…

एक महिना थपियो कर विवरण र राजस्व तिर्ने समय

सरकारले कर तिर्ने समय एक महिना थप गरेको छ। कानूनअनुसार गएको भदौ २५ गतेभित्र बुझाइसक्नुपर्ने साउन महिनाको कर तिर्नका लागि एक महिनाको समय थप गरिएको हो। अर्थ मन्त्रालयले एक विज्ञप्ति…

आज विश्वकर्मा पूजा : यस्तो छ धार्मिक महत्व

आज कन्या अर्थात् आश्विन सङ्क्रान्तिका दिन विश्वकर्मा जयन्तीका अवसरमा देशभरि विश्वकर्मा पूजा मनाइँदै छ। यो पर्वमा भगवान विश्वकर्माको जन्मजयन्ती मनाइन्छ, जसलाई विश्वको प्रथम वास्तुकार र शिल्पकार मानिन्छ। यस वर्ष कन्या…

पेट्रोलियम पदार्थको भाउ यथावत

नेपाल आयल निगमले पेट्रोलियम पदार्थमा साविकको खुद्रा मूल्यलाई नै यथावत राखेको छ। भदौ ३० गते, विज्ञप्ति जारी गर्दै भारतबाट पेट्रोल तथा डिजेलको मूल्य बढेर आएपनि हाललाई पुरानै मूल्यलाई यथावत राखिएको…