Month: September 2025

यस्ता छन् मन्त्रिपरिषद् बैठकले गरेका निर्णय

सरकारले शोक दिवस मनाउनेदेखि जाँचबुझ आयोग बनाउनेसम्म निर्णय गरेको छ। सुशीला कार्की नेतृत्वको सरकारको पहिलो मन्त्रिपरिषद्को बैठकले जेन जेड आन्दोलनसँग सम्बन्धित निर्णयहरू गरेको हो। यस्ता छन् निर्णयहरू : १. जेन…

बन्दीपुर केवलकारको आईपीओ बाँडफाँट

सोमबार बन्दीपुर केवलकार एण्ड टुरिजम लिमिटडको आईपीओ बाँडफाँट भएको छ। कम्पनीको शेयर निष्काशन तथा बिक्री प्रबन्धक नेपाल एसबिआई मर्चेन्ट बैंकिङ्ग लिमिटेडको कार्यालयमा कम्पनीको आईपीओ बाँडफाँट भएको हो। कम्पनीले प्रतिकित्ता १००…

असोज १ मा सार्वजनिक बिदा दिने सरकारको निर्णय

सरकारले आगामी असोज १ गते शोक बिदा दिने निर्णय गरेको छ। जेन जेड आन्दोलनमा मारिएकाहरूप्रति शोक मनाउन बिदा दिने निर्णय आज बसेको मन्त्रीपरिषद् बैठकले गरेको हो। सोमबार बसेको मन्त्रिपरिषद् बैठकले…

जेन जी आन्दोलनका शहीद परिवारलाई जनही १५ लाख रुपैयाँ दिने

सरकारले भदौ २३ र २४ गते भएको जेन-जी आन्दोलनमा शहिद भएका परिवारलाई १५ लाख रुपैयाँ क्षतिपूर्ति र राहत दिने भएको छ। सोमबार सिंहदरबारमा बसेको मन्त्रिपरिषद् बैठकले मृतकहरूलाई सहिद घोषणा गर्ने…

तीन मन्त्रीको टुंगो लाग्यो, सोमबार शपथ

सुशीला कार्की नेतृत्वको अन्तरिम सरकारमा सहभागी हुने तीनजना मन्त्रीको नाम टुङ्गो लागेको छ। प्रधानमन्त्री निवास बालुवाटार स्रोतका अनुसार, अर्थ मन्त्रालयमा रामेश्वर खनाल, गृहमन्त्रालयमा ओमप्रकाश अर्याल र ऊर्जा मन्त्रालयमा कुलमान घिसिङको…

एसिया कप टी–२० क्रिकेटमा भारतले पाकिस्तानलाई ७ विकेटले हरायोे

एसिया कप क्रिकेटमा भारतले पाकिस्तानविरुद्ध सहज जित निकालेको छ। दुबईमा गएराति भएको खेलमा भारतले पाकिस्तानलाई ७ विकेटले पराजित गरेको हो। पाकिस्तानले दिएको १ सय २८ रनको लक्ष्य भारतले १५ ओभर…

जेनजी आन्दोलनका घाइतेहरूलाई भेट्न अस्पताल पुगिन् प्रधानमन्त्री कार्की

नवनियुक्त प्रधानमन्त्री सुशीला कार्की जेनजी युवाहरूको प्रदर्शनका घाइतेहरूलाई भेट्न ट्रमा सेन्टर पुगेकी छन्। शुक्रबार राति प्रधानमन्त्रीमा नियुक्त भएकी कार्की केहीबेरमा वीर अस्पतालको ट्रमा सेन्टर अनि बानेश्वरको सिभिल अस्पतालमा उपचाररत घाइतेहरूलाई…

साफ १७ वर्षमूनीको च्याम्पियनसिप खेल्न नेपाली टोली आज श्रीलंका जाँदै

दक्षिण एसियाली फुटबल महासङ्घ (साफ) १७ वर्षमूनीको च्याम्पियनसिप फुटबल खेल्न नेपाली टोली आज श्रीलङ्का जाँदैछ। अखिल नेपाल फुटबल सङ्घ (एन्फा) ले हिजो एक कार्यक्रमकाबीच नेपाली टोलीलाई बिदाइ गर्यो। टोली आज…

राष्ट्रपतिद्वारा प्रतिनिधिसभा विघटन, फागुन २१ गते चुनावको घोषणा

राष्ट्रपति रामचन्द्र पौडेलले नवनियुक्त प्रधानमन्त्री सुशीला कार्कीको सिफारिसमा प्रतिनिधिसभा विघटनको निर्णय गर्नुभएको छ। शुक्रबार राति प्रधानमन्त्री कार्कीले शपथग्रहणलगत्तै प्रतिनिधिसभा विघटनको सिफारिस गर्नुभएको थियो। राष्ट्रपति कार्यालयले विज्ञप्ति जारी गर्दै शुक्रबार राति…

नेपालको पहिलो महिला प्रधानमन्त्री कार्कीलाई संयुक्त राष्ट्रसंघको बधाइ सन्देश

नेपालको पहिलो महिला प्रधानमन्त्री सुशीला कार्कीलाई नेपालका लागि संयुक्त राष्ट्रसंघकी आवासीय संयोजक हाना सिंगर हम्डीले बधाई दिँदै शुभकामना सन्देश दिएकी छन्। एक विज्ञप्ति जारी गर्दै संयुक्त राष्ट्रसंघ नेपालले प्रधानमन्त्री नियुक्तिमा…