Author: संवाददाता

फाल्गुन महिनामा १९ प्रतिशतले बढ्यो बैंकहरुको नाफा, कुन बैंकको कति ?

काठमाडौँ । वाणिज्य बैंकहरुको नाफा फागुनमा १९ प्रतिशतले वृद्धि भएको छ। गत फागुन महिनामा मात्रै बैँकहरुले जम्मा ६ अर्ब ८१ करोड रुपैयाँ नाफा कमाएका हुन्। माघ मसान्तसम्ममा ३५ अर्ब ४९…

बझाङको प्रदेशसभा उपनिर्वाचनका उम्मेदवारलाई चुनाव चिह्न प्रदान

काठमाडौँ । वैशाख १५ गते बझाङमा हुने प्रदेशसभा उपनिर्वाचनका लागि ११ राजनीतिक दलका उम्मेदवारलाई निर्वाचन चिह्न प्रदान गरिएको छ। नेपाली जनता दलका उम्मेदवार अशोक सुनारले उम्मेदवारी फिर्ता लिएसँगै ११ जनाको…

आजदेखि इलाम र बझाङ जिल्लाभर निर्वाचन आचारसंहिता लागू

काठमाडौँ । उपनिर्वाचनका लागि आज बुधबारदेखि इलाम र बझाङ जिल्लाभर निर्वाचन आचारसंहिता लागू गर्ने भएको छ । आगामी वैशाख १५ गते हुन लागेको प्रतिनिधिसभातर्फ इलाम–२ र प्रदेशसभातर्फ बझाङ–१(१) उपनिर्वाचनका लागि…

डीआईजी जोशीको नेतृत्वमा आरती शाहको घटनाबारे छानबिन गर्ने टोली जनकपुरमा

काठमाडौँ । नेपाल प्रहरीले जनकपुरकी आरती साहको शङ्कास्पद मृत्यु भएको घटनाबारे छानबिन गर्न प्रहरी नायब महानिरीक्षक (डीआईजी) उमेश जोशी नेतृत्वको टोली जनकपुर पठाएको छ । टोलीमा प्रहरी केन्द्रीय अनुसन्धान ब्यूरो…

सुनको मूल्यमा नयाँ रेकर्ड, कतिमा भइरहेको छ कारोबार ?

काठमाडौँ । साताको पहिलो दिन आज पनि सुनको भाउ बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज सुन तोलामा ६ सय रुपैयाँले बढेको हो । हिजो सुनको भाउ तोलाको…

दिल्लीलाई हराउँदै मुम्बई इण्डियन्सको पहिलो जित

काठमाडौँ। इन्डियन प्रिमियर लिग (आईपिएल) मा पाँच पटकको विजेता मुम्बई इण्डियन्सले दिल्ली क्यापिटल्सलाई २९ रनले हराउँदै पहिलो जित दर्ता गरेको छ । चौथो खेलमा पहिलो जित दर्ता गर्ने क्रममा मुम्बईले…

गुजरातलाई हराउँदै नेपालले जित्यो टी–२० क्रिकेट शृङ्खलाकाे उपाधि

काठमाडौँ। नेपालले एसएमएस फ्रेन्डसिप कप टी २० प्रतियोगिताकाे फाइनलमा गुजरातलाई १८ रनले हराउँदै उपाधि जितेको छ । नेपालले दिएकाे १ सय ७७ रनकाे लक्ष्य पछ्याएकाे गुजरातले २० ओभरमा ८ विकेट…

लुम्बिनीका पाँचौं मुख्यमन्त्री महरासहित ४ जनाले लिए पद तथा गोपनीयताको शपथ

बुटवल– लुम्बिनी प्रदेश सरकारको मुख्यमन्त्रीमा जोखबहादुर महराले पद तथा गोपनीयताको शपथ लिएका छन् । उनले आज प्रदेश प्रमुख अमिक शेरचनसमक्ष पद तथा गोपनीयताको शपथ लिएका हुन् । वि.स. २०३७ सालदेखि…

विराट गोल्डकपको उपाधि मच्छिन्द्र फुटबल क्लबलाई

काठमाडौँ । विराट गोल्डकपको आठौँ संस्करण घरेलु टिम सांग्रिला मोरङ एफएलाई पराजित गर्दै मच्छिन्द्र फुटबल क्लबले विराट गोल्ड कपको उपाधि जितेको छ । विराटनगरको शहीद मैदानमा गए राति सम्पन्न फाइनलमा…

नेबिसंघको १२ औं महाधिवेशन आगामी पुस मसान्त भित्र गर्ने निर्णय

काठमाडौँ । नेपाली कांग्रेसको भातृ संस्था नेपाल विद्यार्थी संघ (नेविसंघ)ले आफ्नो १२ औँ महाधिवेशन गर्ने भएको छ । आगामी २०८१ पुस मसान्तभित्र १२ औं महाधिवेशन सम्पन्न गर्ने निर्णय गरेको हो…