इन्डिगो विमानको सिटमा बेवारिसे अवस्थामा भेटियो एक किलो सुन
काठमाडौँ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा एयर इन्डिगो एयरलाइन्सको विमानको सिटमा एक किलो सुन फेला परेको छ। इन्डिगो एयरको सिट नं. २७ र २८ को पकेट (खल्ती) को तलपट्टी बेवारिसे अवस्थामा…
Online News Portal
काठमाडौँ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा एयर इन्डिगो एयरलाइन्सको विमानको सिटमा एक किलो सुन फेला परेको छ। इन्डिगो एयरको सिट नं. २७ र २८ को पकेट (खल्ती) को तलपट्टी बेवारिसे अवस्थामा…
बिहीबार विहान बाँकेको जानकी गाउँपालिका–६ पिपरहवा स्थित राजेश जैनले संचालन गरेको बाहुबली हर्बल प्रालिको परिसरभित्र आगलागी भएको छ। हर्बल प्रालिको परिसरभित्र फाल्नलाई सङ्कलन गरिराखेको सल्लो प्रजातिको काठ/खोटोमा बिहीबार बिहान ७…
काठमाडौँ । एसीसी प्रिमियर कप क्रिकेटको सेमिफाइनलमा नेपालले परम्परागत प्रतिद्वन्दी यूएईसँग खेल्ने भएको छ । बुधबार समुह चरणका खेल सकिएसँगै युएई समुह बी मा उपविजेता बनेपछि सेमिफाइनलमा नेपालसँग खेल्ने भएको…
काठमाडौँ । दिल्ली क्यापिटल्सले इन्डियन प्रिमियर लिग (आइपिएल) मा तेस्रो जित हासिल गरेको छ । गएराति भएको खेलमा दिल्ली क्यापिटल्सले गुजरात टाइटन्समाथि शानदार जित निकालेको छ । गुजरातले ९० रनको…
काठमाडौँ । जापानको पश्चिमी तटीय शिकोकु टापुमा बुधबार राति शक्तिशाली भूकम्प गएको छ । स्थानीय समयअनुसार राति ११ बजेर १४ मिनेटमा ६.६ म्याग्निच्युडको भूकम्प गएको हो । उक्त भूकम्पपछि सुनामीको…
काठमाडौँ । नेपालले साउदी अरेबियालाई पराजित गरेको छ । ओमानमा चलिरहेको एसीसी प्रिमियर कपमा नेपालले साउदी अरबलाई ६ विकेटले पराजित गरेको हो । यो जितसँगै नेपाल समूह विजेता बनेको छ…
काठमाडौँ । देशका केही भू–भागमा आज वर्षाको सम्भावना छ । मेघगर्जन र चट्याङसहित वर्षाको सम्भावना रहेको हो । मौसम पूर्वानुमान महाशाखाका अनुसार कोशी, गण्डकी र कर्णाली प्रदेशका पहाडी भूभागको थोरै…
लुम्बिनी प्रदेशका मुख्यमन्त्री जोखबहादुर महराले विश्वासको मत पाएका छन् । शुक्रबार बसेको प्रदेशसभाको बैठकमा मुख्यमन्त्री महराले विश्वासको मतको प्रस्तावको पक्षमा ४८ सांसदले मत दिएका हुन् । शुक्रबार प्रदेशसभामा कायम रहेको…
काठमाडौँ । हाल नेपालमा पश्चिमी वायु र स्थानीय वायुको आंशिक प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। कोशी प्रदेश लगायत देशको पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम मुख्यतया…
काठमाडौँ । पोखरा महानगरका सवइन्जिनियर उषा किरण रोकाय र गोदार इन्जिनियरिङ कन्सल्टेन्सी सेवाका सुरज कुँवरलाई डेढ लाख रुपैयाँ घुससहित नियन्त्रणमा लिएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले उनीहरुलाई बुधबार राति…