Author: सम्पादक

होली पर्वका दिन जिल्ला प्रशासन, बाँकेद्वारा मेला सञ्चालनमा रोक

बाँके । जिल्ला प्रशासन कार्यालय बाँकेले होली पर्वका दिन मेला सञ्चालनमा रोक लगाएको छ । विशेष सुरक्षा व्यवस्थालाइ मध्यनजर गर्दै नेपालगन्ज वाटरपार्क परिसरमा सञ्चालन भइरहेको मेला होलीको दिन सञ्चालन गर्न…

प्रदेश सरकारले दियो हतुवागढीका आगलागी पीडितलाई रु १ लाख (प्रति परिवार) आर्थिक सहायता

काठमाडौँ । कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले प्रदेशसभा सदस्य विनोद बान्तावा र सिर्जना राईसँगै हतुवागढीको पात्लेपानीमा आगलागी क्षेत्रको स्थलगत अनुगमन गरी प्रदेश सरकारका तर्फबाट पीडित परिवारलाई राहत रकम हस्तान्तरण गरेका…

प्रहरी सहायक हवलदारको चट्याङ लागेर मृत्यु

पाँचथरमा चट्याङ लागेर एक जना प्रहरी सहायक हवलदारको मृत्यु भएको छ । गएराति चट्याङ लागेर प्रहरी चौकी गोपेटारमा कार्यरत ३५ वर्षीय प्रहरी सहायक हवल्दार पाण्डवकुमार माझीको मृत्यु भएको हो ।…

संघीय संसदका दुवै सदनको बैठक आज बस्दै

काठमाडौँ । सङ्घीय संसद्का दुवै सदनको बैठक आज बस्दैछ । प्रतिनिधिसभाको बैठक बिहान ११ बजे र राष्ट्रिय सभाको बैठक सवा ११ बजे बस्ने कार्यसूचि रहेको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल…

चैत्र १२ मा दुर्गा प्रसाईंकाे रिटको फैसला आउने

काठमाडौँ । व्यवसायी दुर्गा प्रसाईंलगाएतले दायर गरेको रिटमाथि यहि चैत्र १२ मा फैसला आउने भएको हो । उनले बी एन्ड सी मेडिकल कलेजको सम्बन्धनका विषयमा परेका रिटको फैसला सर्वोच्च अदालतले…

दुर्घटना हुनबाट जोगियो श्री एयरलाइन्सको जहाज

काठमाडौँ । धनगढी विमानस्थलमा श्री एयरलाइन्सको जहाज दुर्घटना हुनबाट जोगिएको छ । जहाजमा प्राविधिक समस्या आएपछि विमानस्थलमै ग्राउण्डेड गरिएको थियो । जहाज अवतरण गरेर पार्किङ गर्ने क्रममा अगाडिको चक्काको बेरिङ…

सहकारीको ऋण तिर्न काठमाडौं महानगरले जारी गर्‍यो यस्तो सूचना

काठमाडौं । काठमाडौं महानगरपालिकाले सहकारी संस्थाहरुका ऋणीहरुलाई समयमै कर्जा चुक्ता गर्न आग्रह गरेको छ । सहकारीहरुले बचतकर्ताकै रकम ऋण प्रवाह गर्ने उल्लेख गर्दै महानगरले समयमै कर्जा नतिरेको अवस्थामा बचतकर्ताको बचत…

माओवादी उपाध्यक्ष कृष्णबहादुर महरा कपिलवस्तुबाट पक्राउ

काठमाडौं । नेकपा माओवादी केन्द्रका उपाध्यक्ष कृष्णबहादुर महरा पक्राउ परेका छन् । महरालाई कपिलवस्तुबाट पक्राउ गरेको प्रहरी महानिरीक्षक आईजी बसन्त कुँवरले जानकारी दिए । उनलाई काठमाडौं ल्याइँदैछ । सुन तस्करी…

बर्दिया अस्पतालमा रेविजविरुद्धको भ्याक्सिन अभाव

काठमाडौँ । बर्दिया अस्पताल गुलरिया बर्दियामा रेबिजविरुद्धको भ्याक्सिन अभाव भएको छ। बर्दिया जिल्लाको सबैभन्दा ठूलो अस्पतालका रुपमा चिनिएको बर्दिया अस्पतालमा नै गत फागुन १६ गतेदेखि भ्याक्सिन नभएपछि सेवाग्राहीहरु यसै फर्किने…

नोबेल मेडिकल कलेजमा कार्यरत नर्स मृत अवस्थामा फेला

काठमाडौं । मोरङको विराटनगरमा एक स्टाफ नर्स मृत अवस्थामा फेला परेकी छन्। विराटनगरस्थित नोबेल मेडिकल कलेजमा कार्यरत स्टाफ नर्सको शव फेला परेको हो । सिरहाको फलकाहकट्टी घर भएकी २२ वर्षीय…