Author: संवाददाता

सिरहामा एक युवाको अपहरणपछि हत्या

सिरहाको गोल बजारमा एक युवाको अपहरणपछि हत्या भएको छ। सिरहाको गोलबजार नगरपालिका-१३ भेल्हा डंगराहाका एक युवाको अपहरण गरि हत्या गरेर फालेको अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय सिरहाका एसपी अनन्तराम…

इंग्लिस प्रिमियर लिगमा आर्सनल र म्यानचेस्टर सिटीको खेल बराबरी

इंग्लिस प्रिमियर लिगमा आर्सनल र म्यानचेस्टर सिटीले बराबरी खेलेका छन्। गएराति भएको खेलमा आर्सनल र म्यानचेस्टर सिटीले १–१ गोलको बराबरी खेलेका हुन्। इमिरेट्स स्टेडियममा भएको प्रिमियर लिग खेलमा सिटीले खेलको…

पहिरो पन्छाउन नारायणगढ-मुग्लिन सडक दिउँसो २ घण्टा बन्द

मुग्लिन–नारायणगढ सडकखण्ड आज दिउँसो दुई घण्टा बन्द हुने भएको छ। तुइन खोला पुल नजिक खसेको पहिरो हटाउन सडक बन्द गर्न लागिएको हो। सडक डिभिजन कार्यालय भरतपुरले आज दिउँसो १ बजेदेखि…

बडादशैँ शुरु, आज घरघरमा घटस्थापना गरिँदै

प्रत्येक वर्ष आश्विन शुक्ल प्रतिपदादेखि सुरु हुने हिन्दुहरूको महान् पर्व बडादशैँ आजदेखि प्रारम्भ भएको छ। विभिन्न पेसा, व्यवसाय एवं अध्ययनका लागि घरबाट टाढा रहेका परिवारका सदस्य आ-आफ्नो थातथलोमा जम्मा भएर…

बजाजको ‘ग्राण्ड एक्सचेन्ज कार्निभल’ मेला, दुईपाङ्ग्रे सवारीमा अफर नै अफर

मोटरसाइकल ब्राण्ड बजाजले काठमाडौंमा ‘ग्राण्ड एक्सचेन्ज कार्निभल’ मेला आयोजना गरेको छ। यही असोज ३ गतेदेखि ८ गतेसम्म भृकुटीमण्डपमा हुने ‘ग्राण्ड एक्सचेन्ज कार्निभल’मा पुराना मोटरसाइकल वा स्कुटर सजिलै एक्सचेन्ज गरी नयाँ…

पेट्रोलियम पदार्थको भाउ यथावत

नेपाल आयल निगमले पेट्रोलियम पदार्थमा साविकको खुद्रा मूल्यलाई नै यथावत राखेको छ। भदौ ३० गते, विज्ञप्ति जारी गर्दै भारतबाट पेट्रोल तथा डिजेलको मूल्य बढेर आएपनि हाललाई पुरानै मूल्यलाई यथावत राखिएको…

बन्दीपुर केवलकारको आईपीओ बाँडफाँट

सोमबार बन्दीपुर केवलकार एण्ड टुरिजम लिमिटडको आईपीओ बाँडफाँट भएको छ। कम्पनीको शेयर निष्काशन तथा बिक्री प्रबन्धक नेपाल एसबिआई मर्चेन्ट बैंकिङ्ग लिमिटेडको कार्यालयमा कम्पनीको आईपीओ बाँडफाँट भएको हो। कम्पनीले प्रतिकित्ता १००…

संसद विघटनमा जुत्याे सहमति, सुशीला कार्कीको शपथ पनि आजै

राष्ट्रपति रामचन्द्र पौडेलले संकटकाल लगाएर प्रतिनिधिसभा भंग गर्न तयार भएका छन्। पछिल्लो दुई दिनदेखि शितल निवासमा चलिरहेको वार्ता संसद विघटन गर्ने सहमतिमा टुङ्गिएको छ। विघटन लगत्तै पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीलाई आजै…

अन्तरिम सरकार गठन गर्न बोलाइएको वार्ता केही घण्टाका लागि सारियो

अन्तरिम सरकारको प्रधानमन्त्री नियुक्ति प्रक्रियाबारे राष्ट्रपति निवासमा आज बिहान ९ बजेका लागि तय भएको छलफल कार्यक्रम केही घण्टाका लागि सरेको छ। वार्तामा रहेकाहरुले आ–आफ्नो पक्षमा आन्तरिक छलफल गर्नुपर्ने भएकाले केही…

एउटै पासोमा झुण्डिएको अवस्थामा महिला–पुरुषको शव फेला

तीनकुनेमा झुण्डिएको अवस्थामा दुई जनाको शव फेला परेको छ। प्रहरी वृत्त नयाँ बानेश्वरका डीएसपी हरि खतिवडाका अनुसार एउटै पासोमा झुण्डिएको अवस्थामा दुई जनाको शव भेटिएको हो। अन्दाजी ३०–३५ वर्षका महिला…