Author: संवाददाता

अपराजित रहँदै नेपालले जित्यो आईसीसी टि ट्वान्टी छनोटको उपाधि

नेपाल अपराजित रहँदै टि-ट्वान्टी एसिया तथा इस्ट एसिया-प्यासिफिक छनोटको च्याम्पियन बनेको छ। नेपाल अन्तिम २ खेलअघि नै १० औं संस्करणको विश्व कपमा स्थान बनाएको थियो। आज सामोआलाई १ सय २४…

आज ४५औं विश्व खाद्य दिवस मनाइँदै

आज ४५ औँ विश्व खाद्य दिवस नेपालमा पनि विभिन्न कार्यक्रम गरी मनाइँदैछ। ‘स्वच्छ खाना र सुखद भविष्यका लागि हातेमालो’ भन्ने नाराका साथ विश्व खाद्य दिवस मनाउन लागिएको हो। विभागले प्रत्येक…

शाखा अधिकृत लिखित परीक्षाको नतिजा सार्वजनिक

लोक सेवा आयोगले शाखा अधिकृत वा सो सरहको पदको लिखित परीक्षाको नतिजा सार्वजनिक गरेको हो। आयोगले प्रशासन, लेखा परीक्षण र संघीय संसद सेवाका लागि लिइएको परीक्षाको नतिजा प्रकाशन गरेको हो।…

टी-२० विश्वकप छनोटको सुपर सिक्समा नेपालले आज यूएईसँग खेल्दै

आइसिसी टी-२० विश्वकप एशिया तथा इस्ट एशिया प्यासिफिक छनोटको सुपर सिक्समा नेपाल आज यूएईसँग खेल्दैछ। खेल ओमानको अल अमिरेत क्रिकेट रंगशालामा यो खेल नेपाली समयानुसार अपराह्न ४:१५ बजे सुरु हुनेछ।…

वायुसेवा सञ्चालकलाई गृहको पत्र- हेलिकप्टर तयारी अवस्थामा राख्नू

गृह मन्त्रालयले वायु सेवा सञ्चालक संघलाई निजी हेलिकप्टरहरूलाई तत्काल प्रयोगका लागि तयारी अवस्थामा राख्न अनुरोध गर्दै पत्राचार गरेको छ। शनिबार मन्त्रालयले वायु सेवा सञ्चालकहरूलाई पत्राचार गर्दै मन्त्रालयको लिखित तथा मौखिक…

प्रधानमन्त्री कार्कीको मुख्य सल्लाहकारमा अजयभद्र खनाल नियुक्त

प्रधानमन्त्री सुशीला कार्कीको मुख्य सल्लाहकारमा अजयभद्र खनाल नियुक्त भएका छन्। आइतबार बसेको मन्त्रिपरिषद् बैठकले प्रधानमन्त्रीको मुख्य सल्लाहकारमा खनाललाई नियुक्त गर्ने निर्णय गरेको सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले जानकारी दिए…

नेपाल र वेस्ट इन्डिजबीचको दोस्रो टी–२० क्रिकेट आज हुँदै

नेपाल र वेस्ट इन्डिजबीचको दोस्रो टी–२० अन्तर्राष्ट्रिय क्रिकेट आज हुँदैछ। टी-२० सिरिज अन्तर्गत शनिबार भएको पहिलो खेलमा १९ रनको ऐतिहासिक जित निकालेको नेपाल आज उत्साहका साथ मैदानमा हुनेछ। नेपाली समय…

नौदेवीको आह्वान गरी आज घर घरमा फूलपाती भित्र्याइँदै

आश्विन शुक्ल सप्तमीका दिनमा मनाइने फूलपाती पर्व आइतबार घर-घरमा शास्त्रीय विधि अनुसार शुभ साइतको प्रतिक फूलपाती भित्र्याएर मनाइँदैछ। ​ घटस्थापनाका दिनदेखि वैदिक विधिपूर्वक दुर्गालाई आह्वान गरी पूजा आजा गरिएको दसैँ…

एसईई पूरक परीक्षाको नतिजा प्रकाशित 

माध्यमिक शिक्षा परीक्षा (एसईई) पूरक परीक्षाको नतिजा आज सार्वजनिक भएको छ। राष्ट्रिय परीक्षा बोर्डले बिहान प्रकाशित गरेको नतिजा अनुसार ८३ हजार पाँच सय ६४ जना परीक्षार्थी उत्तीर्ण अर्थात् ग्रेडेड भएका…

आज देशका धेरै ठाउँमा पानी पर्ने सम्भावना

देशभर मनसुनी वायूको प्रभाव कमजोर रहे पनि स्थानीय वायूको प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। मनसुनको अवधि पनि कायमै रहेकाले दशैँको मुख्य दिनमा पनि पानी पर्न सक्ने मौसमविदले बताएका…