Author: संवाददाता

गृहमन्त्रीको राजीनामा माग्दै नेविसंघको प्रदर्शन

काठमाडाैँ । उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेको राजीनामा माग गर्दै नेपाल विद्यार्थी संघ (नेविसंघ)ले प्रदर्शन गरेको छ। सहकारी ठगी प्रकरणमा उनको नाम जोडिएको भन्दै नेविसंघले उनको राजीनामा माग गरेको हो…

धनकुटाको हिलेमा पाँच दिने तेस्रो फुड फेस्टिभल शुरु हुँदै

काठमाडौँ । पर्यटन प्रवर्द्धनको माध्यमबाट आर्थिक गतिविधि बढाउन धनकुटाको व्यापारिक केन्द्र हिले बजारमा आजदेखि पाँच दिने तेस्रो खाना महोत्सव (फुड फेस्टिभल) शुरु हुदैँछ । धनकुटा नगरपालिका–१ हिलेमा शुरु हुन लागेको…

पेट्रोल, डिजेल र मट्टितेलको मूल्य बढ्यो

पेट्रोल, डिजेल र मट्टितेलमा प्रति लिटर तीन रुपैयाँले मूल्य वृद्धि भएको छ । मङ्गलबार बिहानदेखि कायम हुने गरी पेट्रोलियम पदार्थ र डिजेलको मूल्यमा वृद्धि भएको हो । नेपाल आयल निगम…

आईपीएल क्रिकेट: हैदराबादले बनायो अहिलेसम्मकै सर्वाधिक रन, बेङ्गलुरु २५ रनले पराजित

काठमाडाैँ । इन्डियन प्रिमियर लिग (आईपीएल) इतिहासकै सर्वाधिक रन बनाएको क्रिकेटमा सनराइजर्स हैदराबादले रोयल च्यालेन्जर्स बेङ्गलुरुलाई २५ रनले हराएकाे छ । सोमबार राति रोयल च्यालेन्जर्स बैंगलुरूविरूद्ध २८७ रन जोडेको हैदरावाद…

पूर्वाधारको क्षेत्रमा सुरुङमार्ग निर्माण महत्त्वपूर्ण उपलब्धि होः प्रधानमन्त्री प्रचण्ड

प्रधानमन्त्री पुष्पकमल दाहालले सडक पूर्वाधारको निर्माण तथा विस्तार गर्ने राष्ट्रिय लक्ष्य प्राप्तिमा सुरूङमार्ग निर्माणले ठूलो भूमिका खेल्ने बताएका छन् । नागढुंगा सुरूङमार्ग निर्माण आयोजनाको मुख्य सुरूङ ‘ब्रेक–थ्रु’ भएको अवसरमा सोमबार…

दुई महिनापछि पायो विमानस्थल भन्सार कार्यालयले प्रमुख

काठमाडौँ । त्रिभुवन विमानस्थल भन्सार कार्यालयको प्रमुखको जिम्मेवारी सहसचिव महेश बरालले लिएका छन्। बरालले आइतबारदेखि कार्यालय पुगेर पद सम्हालेका हुन् । करिब २ महिनापछि त्रिभुवन विमानस्थल भन्सार कार्यालयले प्रमुख भन्सार…

सुदूरपश्चिममा नाउपा भित्रको विवादले थप राजनीतिक घटनाक्रम विकसित हुनसक्ने अनुमान

सुदूरपश्चिम प्रदेशमा नाउपा भित्रको विवादले थप राजनीतिक घटनाक्रम विकसित हुनसक्ने अनुमान गरिएको छ । यस घटनाक्रमलाइ हेर्दा केन्द्रलाई काउन्टर दिने गरी सरकार दाबी गर्दै प्रदेशको ठुलो दलका रुपमा रहेको नेपाली…

दिपेन्द्रले प्रहार गरे एकै ओभरमा ६ छक्का

काठमाडौँ । दीपेन्द्रसिंह ऐरीले एकै ओभरमा लगातार ६ छक्का प्रहार गरेर नयाँ कीर्तिमान बनाएका छन् । दीपेन्द्रले ओमानमा भइरहेको एसीसी प्रिमियर कप अन्तर्गतको समूहचरणको क्रिकेटमा कतारविरुद्ध आक्रामक ब्याटिङ गर्दै अन्तिम…

चितवन राष्ट्रिय निकुञ्जमा गैँडाको आक्रमणबाट नेचर गाइडको मृत्यु

चितवन राष्ट्रिय निकुञ्जमा पर्यटक घुमाउन गएका नेचर गाइडको गैंडाको आक्रमणबाट मृत्यु भएको छ। शनिबार बिहान करिब १२ बजे गोरखा आरुघाट गाउँपालिका-८ पोखरी घर भई हाल रत्ननगर नगरपालिका-६ सौराहा बस्ने ३२…

सुन्तलालाई राष्ट्रिय फलको रूपमा मान्यता

काठमाडौँ । मन्त्रिपरिषद बैठकले सुन्तलालाई राष्ट्रिय फलको रूपमा मान्यता दिने निर्णय गरेको छ। कृषि तथा पशुपन्छी विकास मन्त्रालयको प्रस्तावमा शुक्रबार प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा बसेको मन्त्रिपरिषद् बैठकले सुन्तलालाई राष्ट्रिय…