Category: समाचार

इलाम र बझाङमा हुन लागेको उपनिर्वाचनमा करिब १७ सय कर्मचारी खटाइने

वैशाख १५ गते इलाम र बझाङमा हुन लागेको उपनिर्वाचनमा करिब एक हजार सात सय कर्मचारी खटाइने भएको छ । निर्वाचन आयोगले उपनिर्वाचनमा खटिने कर्मचारीको नियुक्ति प्रक्रिया अघि बढाउन निर्वाचन अधिकृतको…

देशका सम्पूर्ण कम्युनिस्ट र वामपन्थी शक्तिबिच एकता र ध्रुवीकरण आवश्यक

प्रधानमन्त्री एवम् नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले नेपालका कम्युनिस्ट क्रान्तिकारी र वामपन्थी प्रगतिशील शक्तिबिच एकता र ध्रुवीकरणका लागि अपिल गरेका छन् । सोमबार समाजवादी क्रान्तिका नायक भ्लादिमिर इल्यिच लेनिनको…

मनाइयो काठमाडौँको बौद्धमा तेमाल जात्रा (तस्बिरहरू)

काठमाडौँ । प्रत्येक वर्षको चैत्र शुक्ल चतुर्दशीका दिन मनाइने तेमाल जात्रा काठमाडौँको बौद्धमा आज मनाइएको छ । तामाङहरूले परम्परागत रूपमा प्राचीन कालदेखि मनाउँदै आएको थुप्रै चाडपर्वमध्ये एउटा प्रमुख पर्व हो…

भारी वर्षा र बाढीले सोमालियामा लाखौँ मानिस प्रभावित

सोमालियाका २२ जिल्लामा भारी वर्षा र बाढीका कारण लाखौँ मानिस प्रभावित भएका छन् । लगातारको आएको भारी बर्षाका कारण बाढी र डुबानमा परि करिब सात लाख ७० हजार मानिस प्रभावित…

अख्तियारद्वारा विकल पौडेलविरुद्ध मुद्दा दायर

काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सुरक्षण मुद्रण केन्द्रका निलम्बित कार्यकारी निर्देशक विकल पौडेलविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ । अख्तियारले पौडेलविरुद्ध अमेरिकाको स्थायी आवासीय अनुमति पत्र लिएर पनि…

कतारका अमिर नेपालको दुईदिने औपचारिक भ्रमणमा आउँदै

काठमाडौँ । कतारका अमिर शेख तमिम बिन हमाद अल थानी पर्सि मङ्गलवार नेपालको दुईदिने औपचारिक भ्रमणमा आउने भएको छन् । कतारका अमिरबाट पहिलोपटक नेपाल भ्रमण हुन लागेको हो । यो…

गोरखाको वीरेन्द्र ताल फुट्यो : तल्लो तटीय क्षेत्रमा सावधानी अपनाउन आग्रह

काठमाडौँ । उत्तरी गोरखाको मनास्लु क्षेत्रमा रहेको वीरेन्द्र ताल फुटेको हुनसक्ने आशंका गरिएको छ । मनासलु बेसक्याम्पबाट झरेको हिम पहिरोका कारण ताल फुटेको नभइ तालमाथि रहेको हिउँको ढिस्को झरेको हुनसक्ने…

आजको मौसम : कतै हावाहुरी, कतै मेघगर्जन/चट्याङसहित हल्का वर्षाको सम्भावना

काठमाडौँ । हाल नेपालमा पश्चिमी र स्थानीय वायुको आंशिक प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । यसको प्रभावले हाल सुदूरपश्चिम र कर्णाली प्रदेशमा आंशिक बदली रही बाँकी भूभागमा मौसम…

आगो निभाउन गएको दमकल दुर्घटना, ६ जना घाइते

काठमाडौँ । आगो निभाउन गएको एक दमकल दुर्घटनामा परेको छ । काठमाडौँको कीर्तिपुरस्थित चोभारमा आगो निभाउन गएको काठमाडौं महानगरको दमकल दुर्घटना हुँदा ६ जना सामान्य घाइते भएको प्रहरीले जनाएको छ…

गण्डकीमा चुमानलाई अर्थ र मनाङेलाई भौतिक पूर्वाधार मन्त्रालयको जिम्मेवारी

काठमाडौँ । गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीले विनाविभागीय मन्त्री बनेका हरिबहादुर चुमान र राजीव गुरुङ ‘दीपक मनाङे’लाई मन्त्रालयको जिम्मेवारी तोकेका छन्। चुमानलाई आर्थिक मामिला तथा गुरुङलाई भौतिक पूर्वाधार तथा यातायात…