Category: समाचार

सुनसरीबाट गैँडाको खागसहित चार जना पक्राउ

सुनसरी बर्जु गाउँपालिका–६ बाट बिहीबार राति गैँडाको खागसहित चार जनालाई नियन्त्रणमा लिएको छ। सशस्त्र प्रहरी बल नेपाल नम्बर १ बराह बाहिनीको टोलीले उनीहरूलाई नियन्त्रणमा लिएको हो । गोप्य सूचनाका आधारमा…

आज केही स्थानमा वर्षा र हिमपातको सम्भावना, तराईमा गर्मी बढ्ने अनुमान

हाल पश्चिमी तथा स्थानीय वायुको आंशिक प्रभावका कारण देशका अधिकांश भागमा आंशिक बदली भएको छ। देशका अधिकांश स्थानमा तापक्रम बढ्दो क्रममा रहेको, अन्य प्रदेशका तराई भेगको तुलनामा लुम्बिनी र सुदूरपश्चिम…

आज मातातीर्थ औँसी अर्थात् आमाको मुख हेर्ने दिन

नेपाली समाजमा आमालाई जीवनदायिनी, ममता र स्नेहकी प्रतिमूर्ति मानिन्छ । यिनै आमाप्रतिको सम्मान र कृतज्ञता प्रकट गर्ने उद्देश्यले हरेक वर्ष वैशाख कृष्ण औँसीका दिन मनाइने मातातीर्थ औँसी अर्थात् आमाको मुख…

सरकारले बनायो राष्ट्रिय प्रतिबद्धताको मस्यौदा

सरकारले ‘राष्ट्रिय प्रतिबद्धता’ को मस्यौदा सार्वजनिक गरेको छ। प्रतिनिधिसभामा प्रतिनिधित्व गर्ने ६ दलका घोषणापत्रका आधारमा सरकारले १८ बुँदे मस्यौदा सार्वजनिक गरेको हो। प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले मस्यौदाका सम्बन्धमा यही वैशाख…

राष्ट्रिय सभाको अध्यक्ष दाहाल टर्की प्रस्थान

राष्ट्रिय सभाका अध्यक्ष नारायणप्रसाद दाहाल अन्तर–व्यवस्थापिका संघ (आइपियु)को १५२ औँ महासभामा सहभागी हुन संसदीय प्रतिनिधिमण्डलको नेतृत्व गर्दै आज टर्कीको इस्तानबुल प्रस्थान गरेका छन्। वैशाख २ देखि ६ गतेसम्म इस्तानबुलमा आयोजना…

निषेधित क्षेत्रमा हुने उद्धार उडानमा हटाइयो प्रक्रियागत झन्झट

नेपालका निषेधित क्षेत्रहरूमा हेलिकप्टर मार्फत गरिने उद्धार उडानलाई छिटो र छरितो बनाइने भएको छ। लामो कागजी प्रक्रियाका कारण बिरामी नागरिक र पर्यटकको समयमै उद्धार हुने समस्यालाई सम्बोधन गर्दै गृह मन्त्रालयले…

अबदेखि निवृत्तिभरण सेवा घरबाटै लिन सकिने

सरकारी सेवा प्रवाहलाई थप सरल, सहज, नागरिकमैत्री बनाउने उद्देश्यका साथ विकास गरिएको निवृत्तिभरण प्रमाणीकरण सम्बन्धी स्वचालित प्रणाली कार्यान्वयनमा आएको छ। अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले महालेखा नियन्त्रक कार्यालयले तयार पारेको ‘ई–पेन्सन…

श्रम मन्त्रालय प्रधानमन्त्री शाहकै जिम्मामा

श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयको जिम्मेवारी प्रधानमन्त्री वालेन्द्र शाह (बालेन)ले आफैँ सम्हाल्ने भएका छन्। मन्त्री दीपक कुमार साहलाई पदमुक्त गरेपछि उक्त मन्त्रालय प्रधानमन्त्रीको प्रत्यक्ष कार्यक्षेत्रमा आएको हो। यसअघि पनि…

आज संघीय संसद्को दुवै सदनको बैठक बस्दै

संघीय संसद्का दुवै सदनको बैठक आज बस्दैछ। प्रतिनिधि सभाको बैठक आज दिनको १ बजे बस्नेछ। सो बैठकमा तीन वटा अध्यादेश स्वीकृत गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची छ। संघीय संसद्…

लुम्बिनी प्रदेश सभाको बैठक बस्दै

लुम्बिनी प्रदेश सभाको सातौँ अधिवेशन अन्तर्गत पाँचौँ बैठक आज दिउँसो १ बजे बस्ने भएको छ। प्रदेश सभा सचिवालयले सार्वजनिक गरेको सम्भावित कार्यसूची अनुसार बैठकमा विभिन्न महत्त्वपूर्ण विषयमा छलफल हुने जनाइएको…