Category: समाचार

पेस्तोल सहित दुई जना पक्राउ

काठमाडौँको शंखरापुरबाट पेस्तोलसहित २ जना पक्राउ परेका छन्। शंखरापुर नगरपालिका–५ सालीनदीस्थित खोला किनारबाट पेस्तोल १ थान, म्याग्जिन १ थान र गोली ३ राउन्डसहित २ जनालाई शुक्रबार दिउँसो प्रहरीले पक्राउ गरेको…

पर्वतमा चट्याङ लागेर एक महिलाको मृत्यु

पर्वतको फलेवास नगरपालिका–५ मा चट्याङ लागेर एक महिलाको मृत्यु भएको छ। शुक्रबार (वैशाख ११) साँझ चट्याङ लागेर गम्भीर घाइते भएकी स्थानीय खानीगाउँकी ५५ वर्षीया सीता लामिछानेको उपचारका क्रममा प्रदेश अस्पताल…

कानुनमन्त्री गौतम र चीनका राजदूतबीच शिष्टाचार भेट

कानुन, न्याय तथा संसदीय मामिला मन्त्री सोविता गौतम र नेपालका लागि चीनका राजदूत झाङ माओमिङबीच शिष्टाचार भेटवार्ता भएको छ। भेटका क्रममा राजदूत माओमिङले मन्त्री गौतमलाई नयाँ जिम्मेवारीका लागि बधाई तथा…

पूर्वमन्त्री विक्रम पाण्डे पक्राउ

प्रहरीले राप्रपाका नेता, पूर्वमन्त्री विक्रम पाण्डेलाई आज पक्राउ गरेको छ। सार्वजनिक खरिद प्रणालीमा अनधिकृत हस्तक्षेप गरी ठेक्कासम्बन्धी विवरण हेरफेर गरिएको घटनामा अनुसन्धानका क्रममा उनलाई नियन्त्रणमा लिइएको हो। प्रहरीको केन्द्रीय अनुसन्धान…

काठमाडौँ विश्वकै वायु प्रदूषणको सूचीमा दोस्रो स्थानमा

नेपालको राजधानी काठमाडौँको वायु प्रदूषण ‘अति अस्वस्थकर’ तहमा पुगेको छ। काठमाडौँ विश्वकै वायु प्रदूषणको सूचीमा दोस्रो स्थानमा देखिएको छ। बैशाख १० गते बिहिबार बिहान ११ बजे काठमाडौँको वायुको गुणस्तर मापदण्ड…

व्यवसायी शेखर गोल्छा पक्राउ

उद्योगी शेखर गोल्छा पक्राउ परेका छन्। नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले गोल्छालाई बिहिबार नक्साल क्षेत्रबाट पक्राउ गरेको हो। ब्युरोका अनुसार धितोपत्र सम्बन्धी ऐन, २०६३ अन्तर्गतको कसुरमा हिमालयन रिइन्स्योरेन्स लिमिटेडका…

१७ गतेका लागि आह्वान भएकाे संसद् अधिवेशन स्थगित

वैशाख १७ गतेका लागि आह्वान भएको संघीय संसद्को अधिवेशन स्थगित भएको छ। राष्ट्रपति रामचन्द्र पौडेलले मन्त्रिपरिषद्को सिफारिशमा सङ्घीय संसद्को दुवै सदनको अधिवेशन स्थगित गर्नुभएको हो। राष्ट्रपतिको कार्यालयका प्रवक्ता रितेशकुमार शाक्यले…

एकद्वार सेवा प्रणाली लागू गर्न गृह मन्त्रालयको निर्देशन

गृह मन्त्रालयले देशभरका जिल्ला प्रशासन कार्यालयलाई ‘एकद्वार सेवा प्रणाली’ लागू गर्नेसहित नौ बुँदे निर्देशन जारी गरेको छ। मन्त्रालयले जिल्ला प्रशासन कार्यालय र इलाका प्रशासन कार्यालयले दिने सेवा प्रवाहलाई थप प्रभारकारी…

रास्वपाले तोक्यो मन्त्री र सांसदलाई लेबी

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले मन्त्री र सांसदहरूलाई लेबी तोकेको छ। हिजो बसेको संसदीय दल बैठकले मन्त्रीहरूलाई १८ हजार र सांसदहरूलाई १६ हजार ५ सयका दरले लेबी तोक्ने निर्णय गरेको महामन्त्रीसमेत…

सङ्घ, प्रदेश र पालिकाबीचको समन्वय सुधार्न १६ निर्णय (सूचीसहित)

अन्तर-सरकारी वित्त समन्वय मजबुत बनाउन सरकारले १६ बुँदे निर्णय गरेको छ। अर्थमन्त्री स्वर्णिम वाग्लेको अध्यक्षतामा हिजो बसेको बैठकले वित्तीय हस्तान्तरण प्रणालीलाई पारदर्शी, अनुमानयोग्य र न्यायोचित बनाउने निर्णय गरेको हो। साथै…