Category: समाचार

पर्वतको जलजलामा गएराति श्रीमान श्रीमतीको हत्या

पर्वतको जलजला गाउँपालिका-२ राममन्दिरमा गएराति २ जनाको हत्या भएको छ। घटनास्थल म्याग्दीको बेनी नगरपालिका–९ गलेश्वर बजारदेखि कालीगण्डकी पारी रहेको छ। सूर्यबहादुर क्षेत्री र उनकी श्रीमती कमला जिसीको धारिलो हतियार प्रहार…

कोठामा चुक्कुल लगाएर श्रीमान्–श्रीमती बिच हानाहान, दुवै अवस्था गम्भीर

बाँकेको खजुरा गाउँपालिकामा श्रीमान् र श्रीमतीबीच भएको आपसी झगडामा हतियार हानाहान हुँदा दुवै जना गम्भीर घाइते भएका छन् । खजुरा गाउँपालिका-३ बीगाउँका महेन्द्र सिंह रावत र उनकी श्रीमति रितासिंह ठकुरी…

काम नगर्ने २६ निर्माण कम्पनीलाई कालोसूचीमा राख्ने तयारी, ७ दिने स्पष्टीकरण माग

काठमाडौँ । सरकारले काममा आलटाल गर्ने २६ वटा निर्माण कम्पनीलाई कार्यसम्पादन चित्तबुझ्दो नभएका कारण कालोसूचीमा राख्ने प्रक्रिया अघि बढाएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय मातहत रहेको सार्वजनिक खरिद अनुगमन…

कास्की जीप दुर्घटनामा दुईजनाको मृत्यु, १० घाइते

कास्कीको अन्नपूर्ण गाउँपालिका–४ भदौरेमा भएको जीप दुर्घटनामा परी दुईजनाको मृत्यु भएको छ भने १० जना घाइते भएका छन् । पोखराबाट अन्नपूर्णको भदौरेतर्फ जाँदै गरेको ग १ ज ५५४७ नम्बरको जिप…

प्रतिलिटर ४ रुपैयाँले पेट्रोलको मूल्य वृद्धि

काठमाडौँ । नेपाल आयल निगमले पेट्रोलको मूल्य बढाएको छ । निगमले सोमबार बिहान एक बजेबाट लागू हुने गरी मूल्य पेट्रोलको मूल्यमा प्रतिलिटर चार रुपैयाँ बढाएको हो। इण्डियन आयल कर्पोरेशनबाट आइतबार…

महालेखा परीक्षकमा तोयम रायालाई सिफारिस

काठमाडौँ । महालेखा परीक्षकमा तोयम रायालाई सिफारिस गरिएको छ । आइतबार बसेको संवैधानिक परिषद्को बैठकले रायालाई महालेखा परीक्षक नियुक्तिका लागि राष्ट्रपतिसमक्ष सिफारिस गरेको हो । हाल तथ्यांक कार्यालयको प्रमुख तथ्यांक…

लमजुङको बेँसी शहर– मनाङको चामे सडक पहिरोले अवरुद्ध

काठमाडौँ । लमजुङको बेँसीशहर–मनाङको चामेको सडक पहिरोका कारण अवरुद्ध भएको छ । मर्स्याङ्दी गाउँपालिका–४ श्रीचौरको लमजुङ र मनाङलाई जोड्ने सडकखण्डमा पहिरो झरेका कारण सडक अवरुद्ध भएको हो । पहिरोका कारण…

पाल्पामा हावाहुरीका कारण रुख ढल्दा युवकको गयो ज्यान

काठमाडौँ । पाल्पामा हिजो लागेको हावाहुरी र असिनापानीले रुख ढलेर लाग्दा एक युवकको ज्यान गएको छ । तानसेन नगरपालिका वडा नं. ८ डुम्रे नजिकै एउटा जरेपिपलको रुख ढली स्कुटरमा रहेका…

दैलेखमा चट्याङ लागेर एक बालिकाको मृत्यु

काठमाडौँ । दैलेखको भैरबी गाउँपालिका–६ तोरिमुलकी १२ वर्षीया शर्मिला कँडेलको चट्याङ लागेर ज्यान गएको छ । हिजो बेलुका परेको चट्याङ लागेका घाइतेलाई उपचारका लागि सुर्खेत लैजानेक्रममा ज्यान गएको जिल्ला प्रहरी…

त्रिशूली नदीमा ट्याक्सी खस्दा ५ जनाको मृत्यु, पहिचान खुल्न बाँकी

चैत्र १७ गते, काठमाडौँबाट गोरखा जाँदै गरेको ट्याक्सी चितवनको इच्छाकामना गाउँपालिका–५ कुरिनटारबाट त्रिशूली नदीमा ट्याक्सी खस्दा ५ जनाको मृत्यु भएको छ । मुग्लिन बजारबाट एक किलोमिटर नजिकै पर्ने सडकबाट ट्याक्सी…