Category: समाचार

सत्ता गठबन्धनको न्यूनतम साझा संकल्प सार्वजनिक

काठमाडौँ — सत्तारूढ गठबन्धनले सरकार सञ्चालनका लागि बनाएका न्यूनतम नीतिगत र साझा संकल्प सार्वजनिक गरेको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा आयोजित कार्यक्रममा प्रधानमन्त्री पुष्पकमल दाहाल र गठबन्धनमा आबद्ध रहेका…

रूखबाट खसेर नीलकण्ठ नगरपालिका-१० का वडा सदस्यको निधन

काठमाडौँ । धादिङको नीलकण्ठ नगरपालिका वडा नं. १० का वडा सदस्य खिरेन्द्रप्रसाद तिमिल्सिनाको रूखबाट खसेर मृत्यु भएको छ। मंगलबार दाउरा काट्ने क्रममा रुखमाथिबाट खसेर वडा सदस्य तिमिल्सिनाको मृत्यु भएको नगर…

संघीय संसदका दुवै सदनको बैठक आज बस्दै

काठमाडौँ । सङ्घीय संसद्का दुवै सदनको बैठक आज बस्दैछ । प्रतिनिधिसभाको बैठक बिहान ११ बजे र राष्ट्रिय सभाको बैठक सवा ११ बजे बस्ने कार्यसूचि रहेको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल…

चैत्र १२ मा दुर्गा प्रसाईंकाे रिटको फैसला आउने

काठमाडौँ । व्यवसायी दुर्गा प्रसाईंलगाएतले दायर गरेको रिटमाथि यहि चैत्र १२ मा फैसला आउने भएको हो । उनले बी एन्ड सी मेडिकल कलेजको सम्बन्धनका विषयमा परेका रिटको फैसला सर्वोच्च अदालतले…

दुर्घटना हुनबाट जोगियो श्री एयरलाइन्सको जहाज

काठमाडौँ । धनगढी विमानस्थलमा श्री एयरलाइन्सको जहाज दुर्घटना हुनबाट जोगिएको छ । जहाजमा प्राविधिक समस्या आएपछि विमानस्थलमै ग्राउण्डेड गरिएको थियो । जहाज अवतरण गरेर पार्किङ गर्ने क्रममा अगाडिको चक्काको बेरिङ…

काठमाडौँ आउदै गरेको बस बाग्लुङमा दुर्घटना, ८ को मृत्यु

काठमाडौं । रूकुम पश्चिमबाट काठमाडौं आउँदै गरेको रात्रिकालिन बस निसिखोला गाउँपालिका–६ स्थित जाउले पानीमा बा. प्र. ०१–००६ ख ३८७९ नम्बरको गाडी साँझ करिब ५:३० बजे दुर्घटना भएको छ । सात…

भारतमा अप्रिल १९ देखि १८ औँ लोकसभा चुनाव, सात चरणमा मतदान हुने

काठमाडौं । भारत निर्वाचन आयोगले १८औं लोकसभा निर्वाचनका अप्रिल १९ अर्थात् वैशाख ७ गते देखि सुरु हुने शनिबार घोषणा गरेको छ । १७औं लोकसभाको कार्यकाल आगामी असार २ गते अर्थात्…

मोरङको रंगेलीमा आगलागी, २० भन्दा बढी घर जलेर नष्ट

विराटनगर। मोरङको रंगेली नगरपालिका वडा नं ३ मा शनिबार दिउँसो आगलागी हुँदा २० भन्दा बढी घर जलेर नष्ट भएका छन् । रंगेली नगरपालिका-३ बाबू सहायक टोलका जंगली मुर्मुको गाई ग्वालीबाट…

भोजपुरमा आगलागी, तीन बालबालिकाको मृत्यु

भोजपुर । भोजपुरको हतुवागडी गाउँपालिका वडा नं. ७ पात्लेपानीमा भएको आगलागीमा परी तीन बालबालिकाको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय भोजपुरका प्रहरी निरीक्षक दलकुमार राईका अनुसार केदार कार्कीका ५…

पार्टी एकता गर्न माओवादी केन्द्र र नेपाल समाजवादीबीच सहमति

काठमाडौँ । नेकपा (माओवादी केन्द्र) र नेपाल समाजवादी पार्टी (नेसपा)बीच पार्टी एकता गर्ने सहमति भएको छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा आज बसेको एकता संयोजन समितिको बैठकले पार्टी एकता गर्ने…