Category: खेलकुद

बानेश्वर बहुमुखी क्याम्पसमा अतिरिक्त क्रियाकलाप सप्ताह

काठमाडौँ । विद्यार्थीलाई गुणस्तरीय शिक्षा प्रदान गर्दै आएको शान्तिनगरस्थित बानेश्वर बहुमुखी क्याम्पसमा अतिरिक्त क्रियाकलाप सप्ताह सुरु भएको छ । विद्यार्थीको सर्वांगीण विकासमा टेवा पु-याउने उद्देश्यले आयोजित सप्ताहव्यापी कार्यक्रमको उद्घाटन समारोहलाई…

एनपीएलमा आज : विराटनगर र सुदूरपश्चिम तथा चितवन र पोखरा बीच दुई खेल हुँदै

नेपाल प्रिमियर लिग (एनपीएल)मा आज पनि दुई खेल हुदैँछ। किर्तिपुरको त्रिवि क्रिकेट मैदानमा पहिलो खेलमा बिहान ९ बजे सुदूरपश्चिम रोयल्सले विराटनगर किंग्ससँग खेल्दैछ। सन्दीपको कप्तानीमा रहेको विराटनगर पहिलो खेलमा जनकपुर…

यू-१९ विश्वकपमा छनोट भएका नेपाली टोलीका खेलाडीलाई जनही २ लाख ५० हजार पुरस्कार दिने

आईसीसी महिला यू-१९ विश्वकप २०२५ मा छनोट भएको नेपाली यू-१९ टोलीका महिला क्रिकेट टोलीका खेलाडीलाई जनही २ लाख ५० हजार रुपैयाँका दरले पुरस्कारसहित सम्मान गर्ने भएको छ। नेपाल क्रिकेट संघ…

हङकङ सुपर सिक्सेस: क्वाटरफाइनलमा श्रीलंकासँग भिड्दै नेपाल

द हङकङ सुपर सिक्सेस प्रतियोगिताको क्वाटरफाइनलमा नेपालले आज श्रीलंकाको सामना गर्ने भएको छ। नेपाली टोलीले सेमिफाइनल प्रवेशका लागि नेपाली समय अनुसार आज दिउँसो १:३५ बजे खेल्दैछ । नेपाल समूह ‘बी’…

साफ महिला फुटबलका खेलाडीलाई तिहारलगत्तै पुरस्कार दिने प्रधानमन्त्री ओलीको घोषणा

सरकारले साफ महिला च्याम्पियनशिप २०२४ को उपविजेता बनेको नेपाली टोलीका खेलाडीलाई जनही तीन लाख रुपैयाँ नगद पुरस्कार दिने भएको छ। प्रधानमन्त्री निवास, बालुवाटारमा आज राष्ट्रिय टोलीका महिला फुटबल खेलाडीसँगको भेटघाटका…

एन्फाद्वारा साफ महिला फुटबलमा नेपाल–बङ्गलादेशबीच हुने फाइनल खेलको टिकट बिक्रीमा रोक

साफ महिला च्याम्पियनसिप २०२४ अन्तर्गत बुधबार हुने नेपाल र बंगलादेशबीच फाइनल खेलको टिकट विक्रीमा एन्फाले तत्कालका लागि रोक लगाएको छ । त्रिपुरेश्वरको दशरथ रङ्गशालामा भोलि बेलुका साढे ६ बजे हुने…

न्यूजील्याण्डले जित्यो महिला टी-२० विश्वकपको उपाधि

न्युजिल्याण्डले पहिलो पटक आईसीसी महिला टी-२० विश्वकप क्रिकेटको उपाधि जितेको छ । गएराति दुबईमा भएको फाइनलमा न्युजिल्यान्डले दक्षिण अफ्रिकालाई ३२ रनले पराजित गर्दै विश्व विजेता बनेको हो । न्युजिल्याण्डले दिएको…

तेस्रो खेलमा अमेरिकाले नेपाललाई दियो १५७ रनको लक्ष्य

तेस्रो तथा अन्तिम टि ट्वान्टी आई सिरिजमा नेपाललाई घरेलु टोली अमेरिकाले १ सय ५७ रनको लक्ष्य दिएको छ। अमेरिकाको टेक्सासस्थित डालासको ग्रान्ड प्रिएरी रंगशालामा टस जितेर पहिले ब्याटिङ गरेको अमेरिकाले…

टि–२०: आई सिरिजमा नेपालद्वारा अमेरिका पराजित

टी–२० आई सिरिजमा नेपालले आयोजक राष्ट्र अमेरिकालाई पराजित गरेको छ। टेक्ससको डालासस्थित ग्राण्डप्रेरी रङ्गशालामा भएको खेलमा नेपालले अमेरिकाविरुद्ध १७ रनको जित निकालेको हो । अमेरिकालाई निर्धारित २० ओभरको खेलमा ९…

पुलिसले जित्यो काभा महिला क्लब च्याम्पियनसिपको उपाधि

नेपाल पुलिस क्लबले सेन्ट्रल एसियन भलिबल एसोसिएसन (काभा) महिला क्लब च्याम्पियनसिपको उपाधि जितेको छ। माल्दिभ्सको मालेमा शनिवार उज्वेकिस्तानको हुमो भिसीलाई ३-० को सोझो सेटमा हराउँदै पुलिस च्याम्पियन बनेको हो। पुलिस…