Category: खेलकुद

एन्फा महिला लिगमा आज पनि दुई खेल हुने

एन्फा महिला लिग फुटबलमा आज दुई खेल हुँदैछ। दुवै खेल एन्फा कम्प्लेक्स सातदोबाटोमा हुने अखिल नेपाल फुटबल संघ एन्फाले जनाएको छ। दिउँसो सवा १२ बजे हुने पहिलो खेलमा संकटा एफसी…

ऐतिहासिक पदक दिलाउन सफल पलेशालाई भव्य स्वागत, नगर परिक्रमा गराइयो

नेपाली खेलकुद इतिहासमै पहिलो पटक ओलम्पिक पदक जित्न सफल पारा ओलम्पिक खेलाडी पलेशा गोवर्धनलाई राष्ट्रिय खेलकुद परिषद् (राखेप)ले नगर परिक्रमा गराएको छ । नेपालका लागि पारालिम्पिक्समा पलेशाले ऐतिहासिक पदक जितेको…

नेपाली राष्ट्रिय क्रिकेटले श्रीलंकामा तीन अभ्यास खेल खेल्ने

नेपाली राष्ट्रिय क्रिकेटले श्रीलंकामा अभ्यास खेल खेल्ने भएको छ । नेपाल क्रिकेट संघ(क्यान) ले शुक्रबार एक विज्ञप्ती मार्फत क्रिकेट टोलीले श्रीलंका भ्रमणका क्रममा श्रीलंका डेभलपमेन्ट स्क्वाडसँग ३ एकदिवसीय खेल खेल्ने…

पेरिस पारालिम्पिक्समा पलेशाले जितिन् ऐतिहासिक कास्य पदक

नेपालकी पलेशा गोवर्धनले पेरिसपारा ओलम्पिक्समा ऐतिहासिक पदक जितेकी छिन्। के–४४ क्याटगोरीको महिला ५७ केजी मुनि तौल समूहमा गएराति कास्य पदक जित्दै पलेशा नेपालका लागि ओलम्पिक्स र पाराओलम्पिक्समा पदक जित्ने पहिलो…

भारतमा हुने लिजेण्ड्स लिगमा पारसले गुजरात टिमबाट खेल्ने

भारतमा हुने लिजेण्ड्स क्रिकेट लिगमा नेपालका क्रिकेटर पारस खड्काले गुजरात टिमबाट खेल्ने भएका छन् । भारतमा जारी अक्सनमा लिजेण्ड्स लिगमा आज भएको अक्सनमा उनलाई गुजरात टिमले साढे १२ लाख ५…

स्पेनिस ला लिगामा बार्सिलोनाको लगातार तेस्रो जित

स्पेनिस ला लिगा फुटबलको नयाँ सिजनमा बार्सिलोनाले लगातार तेस्रो जित दर्ता गरेको छ। गएराति भएको खेलमा बार्सिलानाले रायो भालेकानोलाई उसैको घरेलु मैदान स्टाडियो डे भालेकासमा २–१ गोलले हराउँदै लगातार तेस्रो…

साफ यू-२० च्याम्पियनसिपको फाइनल खेल आज, नेपाल र बंगलादेश भिड्दै

साफ यू-२० च्याम्पियनसिपको उपाधिका लागि नेपालले आज बंगलादेशसँग खेल्दैछ। आज दिउँसो साढे २ बजे ललितपुरको सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा खेल सुरु हुनेछ। सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा सोमबार भएको दोस्रो सेमिफाइनलमा खेलमा ब‌ंग्लादेशले…

काभा महिला भलिबलको उपाधिका लागि नेपाल र भारतबीच प्रतिस्पर्धा गर्दै

काभा वुमन्स नेसन्स भलिबलको उपाधिका लागि आज ४:१५ मा भारत र नेपालबीच प्रतिस्पर्धा हुने भएको छ । यो दोस्रो पटक नेपालले उपाधि जित्ने मौका‌ पाएको हो । यसअघि सन्‌ २०१९…

भारतमाथि नेपालको ऐतिहासिक जीत

काभा वुमन्स नेसन्स लिग भलिबलमा नेपालले भारतमाथि ऐतिहासिक जीत निकालेको छ । शनिबार त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषदको कभर्ड हलमा नेपालले भारतमाथि ३-२ को सेटमा जित निकालेको हो। पहिलो सेट २५-१८…

भारतविरुद्ध फराकिलो हारसँगै नेपाल एशिया कप महिला टी–२० बाट बाहिरियो

एसीसी एशिया कप २०२४ क्रिकेटमा नेपाल भारतसँग फराकिलो हार बेहोर्दै बाहिरिएको छ । १ सय ७९ रनको विशाल लक्ष्य पछ्याएको नेपालले निर्धारित २० ओभरमा ९ विकेट गुमाउँदै ९६ रन मात्र…