Month: March 2024

बर्दिया अस्पतालमा रेविजविरुद्धको भ्याक्सिन अभाव

काठमाडौँ । बर्दिया अस्पताल गुलरिया बर्दियामा रेबिजविरुद्धको भ्याक्सिन अभाव भएको छ। बर्दिया जिल्लाको सबैभन्दा ठूलो अस्पतालका रुपमा चिनिएको बर्दिया अस्पतालमा नै गत फागुन १६ गतेदेखि भ्याक्सिन नभएपछि सेवाग्राहीहरु यसै फर्किने…

इंग्लिस प्रिमियर लिग फुटबलमा : टोटनहमलाई फुलहमले हरायो

काठमाण्डौ – इंग्लिस प्रिमियर लिग फुटबलमा फुलहमले टोटनहमलाई हराएको छ । टोटनहमले शनिबार उक्त खेलमा शीर्ष चारमा उक्लने अवसर गुमाएको हो । उसलाई गम्भीर धक्का दिँदै फुलहमले कार्भेन कटेजमा भएको…

पोखरालाई आज देशको पर्यटकीय राजधानी घोषणा गरिँदै

काठमाडौँ । प्रकृतिले भरिपूर्ण शहरपोखरालाई आज एक औपचारिक कार्यक्रम गरी देशको पर्यटकीय राजधानीका रुपमा घोषणा गरिने भएको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले औपचारिक कार्यक्रमबीच पोखरालाई पर्यटनको राजधानी घोषणा…

भारतमा अप्रिल १९ देखि १८ औँ लोकसभा चुनाव, सात चरणमा मतदान हुने

काठमाडौं । भारत निर्वाचन आयोगले १८औं लोकसभा निर्वाचनका अप्रिल १९ अर्थात् वैशाख ७ गते देखि सुरु हुने शनिबार घोषणा गरेको छ । १७औं लोकसभाको कार्यकाल आगामी असार २ गते अर्थात्…

मोरङको रंगेलीमा आगलागी, २० भन्दा बढी घर जलेर नष्ट

विराटनगर। मोरङको रंगेली नगरपालिका वडा नं ३ मा शनिबार दिउँसो आगलागी हुँदा २० भन्दा बढी घर जलेर नष्ट भएका छन् । रंगेली नगरपालिका-३ बाबू सहायक टोलका जंगली मुर्मुको गाई ग्वालीबाट…

भोजपुरमा आगलागी, तीन बालबालिकाको मृत्यु

भोजपुर । भोजपुरको हतुवागडी गाउँपालिका वडा नं. ७ पात्लेपानीमा भएको आगलागीमा परी तीन बालबालिकाको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय भोजपुरका प्रहरी निरीक्षक दलकुमार राईका अनुसार केदार कार्कीका ५…

ह्विलचियर म्याराथन काठमाडौँमा सम्पन्न

काठमाडौँ । बीआईए फाउन्डेसनले अपाङ्गता भएका व्यक्तिहरूको सहभागितामा शनिबार काठमाडौँमा ह्वीलचेयर रेस सम्पन्न गरेको छ । काठमाडौँको भृकुटीमण्डपबाट सुरु भएको म्याराथन भद्रकाली, सहिद गेट, न्युरोड गेट, रानीपोखरी, जमल, दरबार मार्ग…

पार्टी एकता गर्न माओवादी केन्द्र र नेपाल समाजवादीबीच सहमति

काठमाडौँ । नेकपा (माओवादी केन्द्र) र नेपाल समाजवादी पार्टी (नेसपा)बीच पार्टी एकता गर्ने सहमति भएको छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा आज बसेको एकता संयोजन समितिको बैठकले पार्टी एकता गर्ने…

नोबेल मेडिकल कलेजमा कार्यरत नर्स मृत अवस्थामा फेला

काठमाडौं । मोरङको विराटनगरमा एक स्टाफ नर्स मृत अवस्थामा फेला परेकी छन्। विराटनगरस्थित नोबेल मेडिकल कलेजमा कार्यरत स्टाफ नर्सको शव फेला परेको हो । सिरहाको फलकाहकट्टी घर भएकी २२ वर्षीय…

पोर्न स्टार सोफिया लियोनीको रहस्यमय निधन

काठमाडौँ । पोर्न स्टार सोफिया लियोनीको अमेरिकाको न्यू मेक्सिमा निधन भएको छ । न्यूयोर्क पोस्टका अनुसार सोफियाको अपार्टमेन्टबाट उनको शव भेटिएको थियो । तर, उनको मृत्युको कारण भने खुल्न सकेको…