Month: April 2024

वाइडबडी भ्रष्टाचार : ३२ जनाविरुद्ध मुद्दा दायर

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले वाइडबडी विमान खरिद प्रकरणमा भ्रष्टाचार गरिएको भन्दै ३२ जनाविरुद्ध मुद्दा दायर गरेको छ । बिहीबार विशेष अदालतमा अख्तियारले भ्रष्टाचार मुद्दा दायर गरेको हो । वाइडबडी खरिदमा…

काठमाडौंको अनामनगरबाट गायक राजेशपायल राईसहित ८ जना पक्राउ

काठमाडौँ । गायक राजेश पायल राई पक्राउ परेका छन् । मदिरा सेवन गरेर होहल्ला गरेपछि राईसहित आठ जनालाई पक्राउ गरिएको प्रहरीले जनाएको छ। बिहीबार बिहान करिब २ बजे काठमाडौंको मदन…

१९ प्रहरी निरीक्षक (इन्स्पेक्टर)को प्रहरी नायब उपरीक्षक (डिएसपी)मा बढुवा (सूचीसहित)

काठमाडौँ– नेपाल प्रहरी प्रधान कार्यालयले नेपाल प्रहरीका १९ जना प्रहरी निरीक्षक (इन्स्पेक्टर) लाई प्रहरी नायब उपरीक्षक (डिएसपी)मा बढुवा सिफारिस गरेको छ । प्रहरी प्रधान कार्यालय नक्सालमा हिजो बसेको बढुवा समितिको…

बाँके कारागारका ६६ वर्षीय एक कैदीको मृत्यु

बाँके कारागारका एकजना वृद्ध थुनुवा (कैदी)को मृत्यु भएको छ । नेपालगञ्ज उपमहानगरपालिका वडा नं. ८ का ६६ वर्षीय (वृद्ध कैदी) अब्दुलवारी जोलाहको हृदयघातका कारण मृत्यु भएको कारागारका प्रमुख जेलर अर्जनजङ्ग…

आईपीएल क्रिकेट २०२४ : दिल्लीमाथि कोलकाताको शानदार जित

काठमाडौं – कोलकाता नाइट राइडर्सले बुधबार राति भएको खेलमा दिल्ली क्यापिटलमाथि १०६ रनको शानदार जित निकाल्दै इन्डियन प्रिमियर लिग (आईपिएल)को शीर्ष स्थानमा उक्लिएको छ। टस जितेर पहिले ब्याटिङ गरेको कोलकत्ताले…

उखु बोकेर बर्दिया जाँदै गरेको ट्रकमा आगलागी

धनगढी – कञ्चनपुरबाट बर्दियाको राजापुरतर्फ गइरहेको ना ५ ख ४२६९ नम्बरको ट्रकमा आगलागी भएको छ। उखु बोकेर राजापुरतर्फ गइरहेको उक्त ट्रकमा आगलागी भएको हो। ​ कैलारी गाउँपालिका–३ सुर्मीनालामा ट्रकले विद्युत…

पूर्वन्यायाधीश गिरीकी श्रीमतीले मुद्दाको बहस चल्दाचल्दै गरिन् विष सेवन

कपिलवस्तु जिल्ला अदालतका पूर्वन्यायाधीश भुवन गिरीकी श्रीमती आरती रावलले मुद्दाको बहस चल्दाचल्दै विष सेवन गरेकी छन् । उनले बुधबार दिउँसो २ बजेतिर विष सेवन गरेकी हुन् । सर्वोच्च अदालतका न्यायाधीशद्वय…

१४ वटा परम्परागत सीमा नाका खोल्न चीन सहमत : परराष्ट्रमन्त्री

परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठले नेपाल चीन सिमानामा रहेका १४ वटा परम्परागत सीमा नाका खोल्न चीन सहमत रहेको बताएका छन् । बुधबार प्रतिनिधिसभाको बैठकमा बोल्दै मन्त्री श्रेष्ठले चिनियाँ विदेशमन्त्री वाङ यीको निमन्त्रणमा…

दूधको रकम भुक्तानी र मलको सहज उपलब्ध गराउन एमालेका प्रमुख सचेतकले गराए सरकारको ध्यानाकर्षण

काठमाडौँ । नेकपा एमालेका प्रमुख सचेतक महेश बर्तौंलाले रासायनिक मलको सहज उपलब्धता गराउन तथा दूध किसानको रकम तत्काल भुक्तानी प्रकृया अगाडी बढाउनका लागि सरकारको ध्यानाकर्षण गराएका छन्। उनले बुधबार बसेको…

ताइवानमा २५ वर्ष यताकै शक्तिशाली भूकम्प, जापान र फिलिपिन्समा सुनामीको चेतावनी

काठमाडौं । ताइवानको राजधानी ताइपेईमा ७ दशमलव ४ म्याग्निच्युडको भूकम्प गएको छ । आज बिहान स्थानीय समय अनुसार बिहान ७:५८ बजे ७.४ म्याग्निच्युडको भूकम्प गएको हो । भुकम्पपछि टापु र…