Month: April 2024

आज गण्डकी र कर्णालीमा वर्षा हुने, तराइमा हावाहुरीको सम्भावना

काठमाडौँ । हाल नेपालमा पश्चिमी र स्थानीय वायुको प्रभाव रहेको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। महाशाखाका अनुसार अहिले गण्डकी, लुम्बिनी र कर्णाली प्रदेश सहित देशका…

नेबिसंघको १२ औं महाधिवेशन आगामी पुस मसान्त भित्र गर्ने निर्णय

काठमाडौँ । नेपाली कांग्रेसको भातृ संस्था नेपाल विद्यार्थी संघ (नेविसंघ)ले आफ्नो १२ औँ महाधिवेशन गर्ने भएको छ । आगामी २०८१ पुस मसान्तभित्र १२ औं महाधिवेशन सम्पन्न गर्ने निर्णय गरेको हो…

फाइनलमा आइतबार नेपाल र गुजरात भिड्दै, बरोडासँग ३७ रनले पराजित

काठमाडाैँ । नेपाली राष्ट्रिय क्रिकेट टोलीले एसएमएस फ्रेन्डसिप कप त्रिकोणात्मक सिरिजमा अन्तिम खेलमा हार ब्यहोरेको छ। शुक्रबार खेलिएको लिग चरणको अन्तिम खेलमा बरोडा क्लबले नेपाललाई ३७ रनले हराएको हो। नेपालले…

इलाम र बझाङमा हुने उपनिर्वाचनका लागी तोकियो मतदान केन्द्र

काठमाडौँ । निर्वाचन आयोगले वैशाख १५ गते इलाम-२को प्रतिनिधिसभा र बझाङ-१(१)को प्रदेश सभामा हुने उपनिर्वाचनका लागि मतदान स्थल र मतदान केन्द्र तोकेको छ। निर्वाचन आयोगको बिहीबार बसेको बैठकले मतदान स्थल…

सुनसरीका पाँच स्थानीय तहमा अनिश्चितकालिन कर्फ्यू आदेश जारी 

सुनसरीको हरिनगरमा झडपपछि प्रशासनले जिल्लाका पाँच स्थानीय तहमा कर्फ्यू आदेश जारी गरेको छ। हरिनगर गाउँपालिका– १ भुटाहामा बिहीबार एक युवकमाथि निर्घात कुटपिट भएको थियो। सोहि घटनामा संलग्न दुइ समूहबीचको झडपले…

माओवादीका महरा लुम्बिनीको मुख्यमन्त्रीमा नियुक्त

काठमाडौँ। लुम्बिनी प्रदेशको मुख्यमन्त्रीमा नेकपा माओवादी केन्द्र संसदीय दलका नेता जोखबहादुर महरा नियुक्त भएका छन् । प्रदेश प्रमुख अमिक शेरचनले संविधानको धारा १६८ (२) अनुसार माओवादी संसदीय दलका नेता महरालाई…

रवि ओडविरुद्ध बलात्कारको मुद्दा दायर, पक्राउ पुर्जी जारी

काठमाडौँ । नेपाल आइडल सिजन–२ का बिजेता रवि ओडविरुद्ध पक्राउ पुर्जी जारी भएको छ । आफूमाथि वैवाहिक बलात्कार गरेको भन्दै उनकै श्रीमतीले कञ्चनपुरको इलाका प्रहरी कार्यालय झलारीमा जाहेरी दिएकी हुन्…

बैतडीमा ट्याक्टर दुर्घटना : दुई जनाको मृत्यु

बैतडीमा आज बिहान ट्याक्टर दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ। बैतडीको सुर्नयाबाट खोड्पे जाँदै गरेको से २ त ३६७८ नम्बरको ट्याक्टर जयपृथ्वी राजमार्गको पाटन नगरपालिका वडा नं. ८ झौलेक…

आईपीएल क्रिकेट: पञ्जाबसँग गुजरात ३ विकेटले पराजित

काठमाडौँ । इन्डियन प्रिमियर लिग(आइपिएल)मा पञ्जाब किंग्सले गुजरात टाइटन्सलाई पराजित गरेको छ। अहमदाबादस्थित नरेन्द्र मोदी स्टेडियममा हिजो भएको खेलमा पञ्जाबले गुजरातलाई १ बल बाँकी छँदै ३ विकेटले हराएको हो ।…

जसपाबाट हसिना खानलाई समानुपातिक सांसदमा सिफारिश

जनता समाजवादी पार्टी (जसपा)ले समानुपातिक सांसदका लागि बाँकेकी हसिना खानलाई सिफारिश गरेको छ। सांसद मञ्जु शर्मा अन्सारीको निधन भएपछि समानुपातिक सांसद पद रिक्त रहेको थियो। रिक्त स्थानमा जसापाले २७ वर्षीया…