Month: June 2024

बन्दीपुर केवलकार व्यावसायिक रुपमा सञ्चालन

तनहुँको पर्यटकीय नगरी बन्दीपुरमा निर्माण भएको केबलकार व्यावसायिक रूपमा सञ्चालनमा आएको छ। परीक्षणका रुपमा बैशाख १ गतेदेखि आंशिक रुपमा सञ्चालनमा आएको बन्दीपुर केबलकार बिहीबार देखि व्यावसायिक रूपमा सञ्चालनमा आएको हो।…

उदयपुर सिमेन्ट उद्योगका तत्कालीन महाप्रबन्धक पौडेल सहित ८ जनाले पाए सफाइ

काठमाडौँ । भ्रष्टाचार अभियोग लागेका उदयपुर सिमेन्ट उद्योगका तत्कालीन महाप्रबन्धक सुरेन्द्रकुमार पौडेल सहित आठ जनालाई विशेष अदालतले सफाइ दिने निर्णय गरेको छ। बिहीबार विशेष अदालतका अध्यक्ष टेकनारायण कुँवर तथा सदस्यहरू…

सिरहामा कार्यरत महिला प्रहरी जवान मृत फेला

जिल्ला प्रहरी कार्यालय सिरहामा कार्यरत महिला प्रहरी जवान कार्यालयमै मृत फेला परेकी छन् । प्रहरी जवान करिष्मा सुनार मृत भेटिएकी हुन् । सुनार कार्यालयको महिला तथा बालबालिका सेलभित्र मृत फेला…

कांग्रेस पौडेल र मेयर बालेनबिच भेटघाट

नेपाली कांग्रेसका सांसद प्रदीप पौडेल र काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन)बिच बिहीबार भेटघाट भएको छ । भेटघाटमा कांग्रेस सांसद प्रदीप पौडेलले बुधवार प्रतिनिधिसभामा दर्ता गरेको सङ्कल्प प्रस्ताव तथा समग्र…

भ्रष्टाचार मुद्दामा इन्जिनियर भट्टराई दोषी ठहर, ६ वर्ष कैद सजाय

काठमाडौँ । लुम्बिनी विकास कोषका इञ्जिनियर सरोज भट्टराईलाई विशेष अदालतले भ्रष्टाचार मुद्दामा दोषी ठहर गरी ६ वर्षको कैद सजाय सुनाएको छ । गैरकानुनी सम्पत्ति आर्जनसम्बन्धी मु्द्दामा गत जेठ २४ गते…

साफ यु–२० च्याम्पियनसिपको उद्घाटन खेलमा नेपालले श्रीलंकाविरुद्ध खेल्ने

काठमाडौँ । साफ यु-२० च्याम्पियनसिपमा घरेलु टिम नेपालले पहिलो खेल श्रीलंकाविरुद्ध खेल्ने भएको छ । नेपालमा आउँदो अगस्ट १६ देखि २८ सम्म हुने साफ यु-२० पुरुष च्याम्पियनसिपको उद्घाटन खेलमा श्रीलंकासँग…

टी–२० विश्वकपमा भारत ‘सुपर ८’मा, अमेरिका ७ विकेटले पराजित

आईसीसी टी–२० विश्वकपमा भारतले तेस्रो जित हासिल गरेको छ । गएराति भएको खेलमा अमेरिकालाई ७ विकेटले हराउँदै भारत ‘सुपर ८’मा प्रवेश गरेको छ। यसअघि भारतले पाकिस्तान र आयरल्याण्डलाई पराजित गरेको…

नेप्से परिसूचक वृद्धिमा निरन्तरता, कारोबारमा उत्साह पनि कायमै

काठमाडौँ । नेप्से परिसूचकले निरन्तर तेस्रो कारोबार दिन बढेर बन्द भएको छ। गत सोमबारदेखि बढ्न थालेको सेयर कारोबार मापक नेप्से परिसूचक लगातार तेस्रो दिन (आज) पनि सोही क्रममा बढेको छ…

उपसचिवको नतिजा सार्वजनिक (सूचिसहित)

काठमाडौँ । लोक सेवा आयोगले उपसचिव वा सो सरह पदको लिखित परीक्षाको नतिजा सार्वजनिक गरेको छ। आयोगले नेपाल न्याय सेवा तर्फ गत माघ ११ र १२ गते लिएको परीक्षाको नतिजा…

बुधबार कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौँ । नेपाल राष्ट्र बैंकले आज २०८१ साल जेठ ३० गते बुधबारका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ। राष्ट्र बैंकका अनुसार बुधबार अमेरिकी डलर, कतारी रियाल र बेलायती पाउण्डको…