एसईई पूरक परीक्षाको नतिजा सार्वजनिक, ५६ दशमलव ७८ प्रतिशत उत्तीर्ण
एसईई पूरक परीक्षाको नतिजा सार्वजनिक भएको छ । एसईई पूरक परीक्षामा सहभागीमध्ये ५६ दशमलव ७८ प्रतिशत परीक्षार्थीहरूले ग्रेड प्राप्त गरेका छन् । राष्ट्रिय परीक्षा बोर्डले साउन २३ देखि ३१ गतेसम्म…
