Month: March 2025

मिचेल स्टार्ककाे ५ विकेटमा दिल्लीको दोस्रो जित

इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा तीव्र गतिका बलर मिचेल स्टार्कको ५ विकेटको सहयोगमा दिल्ली क्यापिटल्सले लगातार दोस्रो जित हात पारेको छ। हिजो भएको पहिलो खेलमा सनराइजर्स हैदराबादलाई दिल्ली क्यापिटल्सले ७…

आईपीएल क्रिकेटमा राजस्थानको पहिलो जित

इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा राजस्थान रोयल्सले चेन्नई सुपर किङ्सलाई ६ रनले पराजित गरेको छ। हिजो भएको खेलमा जितको लागि १ सय ८३ रनको लक्ष्य पछ्याएको चेन्नई २० ओभरमा ६…

प्रतिनिधि सभाको बैठक आज बस्दै, यस्ता छन् कार्यसूची

प्रतिनिधि सभाको बैठक आज बस्ने भएको छ। गत बुधबारदेखि अवरुद्ध संसदको बैठक संसद् भवन नयाँ बानेश्वरमा बिहान ११ बजे बस्ने सचिवालयले जनाएको छ। नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई…

रहेनन् वरिष्ठ पत्रकार तथा कूटनीतिज्ञ कमल कोइराला

वरिष्ठ पत्रकार एवं कूटनीतिज्ञ कमल प्रसाद कोइरालाको ८७ वर्षको उमेरमा निधन भएको छ। पूर्वप्रधानमन्त्री मातृकाप्रसाद कोइरालाका सुपुत्र कोइरालाको उपचारका क्रममा सिनामङ्गलस्थित केएमसी अस्पतालमा आइतबार राति ९ बजे निधन भएको हो।…

ईदका अवसरमा आज सार्वजनिक बिदा

सरकारले इस्लाम धर्मावलम्बीको पर्व ईदका अवसरमा आज सार्वजनिक बिदा दिएको छ। गृह मन्त्रालयका सहसचिव एवं प्रवक्ता रामचन्द्र तिवारीद्वारा जारी सूचनामा २०८० माघ २९ को नेपाल राजपत्रमा यसअघि नै प्रकाशित सूचनाअनुसार…

व्यवस्थाविरोधी गतिविधिका जिम्मेवार पूर्वराजा ज्ञानेन्द्र रहेको गणतन्त्र पक्षधर दलहरूको निष्कर्ष

गणतन्त्र पक्षधर दलहरुले संविधान र सङ्घीय लोकतान्त्रिक गणतन्त्रका विरुद्ध पछिल्लो समयमा भइरहेका राजतन्त्रका पक्षमा भएका गतिविधिहरुमा मुख्य जिम्मेवार पूर्वराजा ज्ञानेन्द्र भएको निष्कर्ष निकालेका छन्। व्यवस्था र संविधानका विरुद्ध गतिविधि गर्ने…

म्यान्मार-थाईल्यान्ड शक्तिशाली भूकम्प: ज्यान गुमाउनेको सङ्ख्या एक सय ४४ पुग्यो

म्यानमार र थाइल्याण्डमा हिजो गएको शक्तिशाली भूकम्पमा परी ज्यान गुमाउनेको सङ्ख्या एक सय ४४ जना पुगेको छ। सयौँको संख्यामा घाइते भएका छन्। भत्किएका भवनहरूमा फसेकाहरुको उद्धार कार्य चलिरहेको छ। भूकम्पले…

हट्यो तीनकुने आसपास क्षेत्रको कर्फ्यु

तीनकुने क्षेत्रमा हिजो दिउँसोदेखि जारी गरेको कर्फ्यु हटेको छ। जिल्ला प्रशासन कार्यालय काठमाडौँले शुक्रबारदेखि तीनकुने क्षेत्रमा जारी गरेको कर्फ्यु आदेश आज बिहान ७ बजेदेखि स्थगन गरेको काठमाडौँका प्रमुख जिल्ला अधिकारी…

बस र जीप एकापसमा ठोक्किँदा जीप चालकको मृत्यु

पूर्व–पश्चिम राजमार्गमा सवारी दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ। मकवानपुरको मनहरी गाउँपालिका–६, लोथर बजारस्थित पूर्व–पश्चिम राजमार्गमा दुर्घटना हुँदा मृत्यु भएको हो। प्रहरीका अनुसार आज बिहान चितवनबाट हेटौँडातर्फ जाँदै गरेको…

सुनको मूल्य हालसम्मकै उच्च, चाँदीको पनि बढ्यो

नेपाली बजारमा सुनको मूल्यले निरन्तर नयाँ रेकर्ड बनाएको छ। शुक्रबार आज सुनको मूल्य प्रतितोला एक हजार ४०० रुपैयाँले बढेको छ भने चाँदी तोलामा ३० रुपैयाँले बढेको हो। सुनको भाउ अहिलेसम्मकै…