Month: September 2025

नेपालको पहिलो महिला प्रधानमन्त्रीमा सुशीला कार्कीले लिइन् शपथ

नेपालको पहिलो महिला प्रधानमन्त्रीमा पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीले सपथ ग्रहण गरेकी छिन्। राष्ट्रपति रामचन्द्र पौडेलबाट उनले अहिले राति सपथ खाएकी हुन्। पूर्वप्रधानन्यायाधीश सुशीला कार्की नेपालको संविधानको धारा ६१ को उपधारा (४)…

नयाँ प्रधानमन्त्रीका लागि तयार गरियो कार्यालय

गृह मन्त्रालयको बन्दै गरेको नयाँ भवनमा अन्तरिम सरकारका प्रधानमन्त्रीको लागि कार्यकक्ष तयार गरिएको छ। मुख्यसचिव एकनारायण अर्यालसहित सचिवहरूको टोलीले गरेको निरीक्षणपछि सिंहदरबारमा व्यवस्थापन शुरू भएको हो। हालका लागि सिंहदरबारभित्रै निर्माणको…

संसद विघटनमा जुत्याे सहमति, सुशीला कार्कीको शपथ पनि आजै

राष्ट्रपति रामचन्द्र पौडेलले संकटकाल लगाएर प्रतिनिधिसभा भंग गर्न तयार भएका छन्। पछिल्लो दुई दिनदेखि शितल निवासमा चलिरहेको वार्ता संसद विघटन गर्ने सहमतिमा टुङ्गिएको छ। विघटन लगत्तै पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीलाई आजै…

अन्तरिम सरकार गठन गर्न बोलाइएको वार्ता केही घण्टाका लागि सारियो

अन्तरिम सरकारको प्रधानमन्त्री नियुक्ति प्रक्रियाबारे राष्ट्रपति निवासमा आज बिहान ९ बजेका लागि तय भएको छलफल कार्यक्रम केही घण्टाका लागि सरेको छ। वार्तामा रहेकाहरुले आ–आफ्नो पक्षमा आन्तरिक छलफल गर्नुपर्ने भएकाले केही…

भ्रामक र झुटा समाचारमा विश्वास नगर्न नेपाली सेनाको अनुरोध

नेपाली सेनाले अहिलेको विद्यमान परिस्थितिमा सेनालाई जोडेर विभिन्न प्रकारका टिका टिप्पणी, धारणा र विश्लेषणहरू सम्प्रेषण भइरहेको बताउँदै गलत, भ्रामक र झुटा समाचारमा विश्वास नगर्न आम सर्वसाधारणलाई अनुरोध गरेको छ। सेनाको…

एउटै पासोमा झुण्डिएको अवस्थामा महिला–पुरुषको शव फेला

तीनकुनेमा झुण्डिएको अवस्थामा दुई जनाको शव फेला परेको छ। प्रहरी वृत्त नयाँ बानेश्वरका डीएसपी हरि खतिवडाका अनुसार एउटै पासोमा झुण्डिएको अवस्थामा दुई जनाको शव भेटिएको हो। अन्दाजी ३०–३५ वर्षका महिला…

भाद्र २३ र २४ गते भएको घटनापश्चात आयोगद्वारा निरन्तर अनुगमन, स्थितिलाई सामान्य बनाउन सबै पक्षलाई आग्रह

‘जेन–जी’ पुस्ताले काठमाडौँ लगायत देशका विभिन्न भागमा गरेको प्रदर्शन र त्यसपछिको उत्पन्न अवस्थाका सम्बन्धमा राष्ट्रिय मानव अधिकार आयोगले अनुगमनलाई निरन्तरता दिएको छ। देशका विभिन्न शहरमा भएको दुई दिनको प्रदर्शनपछि लागेको…

आन्दोलनपछि ठप्प बनेको त्रिभुवन विमानस्थल पुनः सुचारु

त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलको हवाई उडान पुनः सञ्चालनमा आएको छ। विषम परिस्थितिका कारण मङ्गलबारदेखि बन्द रहेको अन्तरराष्ट्रिय विमानस्थल तत्काल लागू हुनेगरी खुलाइएको विमानस्थल कार्यालयले जनाएको छ। विमानस्थलले सार्वजनिक सूचना जारी गर्दै…

झलनाथ खनालकी पत्नी रविलक्ष्मीको स्वास्थ्य सुधारोन्मुख

नेकपा (एकीकृत समाजवादी)का बरिष्ठ नेता झलनाथ खनालकी पत्नी रविलक्ष्मी चित्रकारको कीर्तिपुरको बर्न अस्पतालमा उपचार भइरहेको छ। मंगलबार डल्लुस्थित झलनाथ निवासमा प्रदर्शनकारीले आगजनी गरिदिएपछि उनी जलेर घाइते भएकी थिइन्। प्रदर्शनकारीले घर…

अन्तरिम सरकारको नेतृत्व सम्हाल्न सुशीला कार्की तयार

अन्तरिम सरकारको नेतृत्व लिन पूर्वप्रधानन्यायाधीश सुशीला कार्की तयार भएकी छन्। जेन-जी पुस्ताको जुम भर्चुअल बैठकमा अन्तरिम सरकार निर्माणार्थ प्रधानसेनापति अशोक सिग्देलसँगको वार्ताका लागि पूर्वप्रधानन्याधीश कार्कीलाई अगाडि बढाउने निचोड निकालेका हुन्।…