Author: संवाददाता

आज अन्तर्राष्ट्रिय मातृभाषा दिवस मनाइँदै

आज अन्तर्राष्ट्रिय मातृभाषा दिवस। हरेक वर्ष फेब्रुअरी २१ तारिखलाई अन्तर्राष्ट्रिय मातृभाषा दिवसका रूपमा मनाउने गरिन्छ। यो दिवसको माध्यमबाट विश्वका विभिन्न भाषा तथा संस्कृतिको विविधतालाई स्वीकार गरी बहुभाषा र बहुसंस्कृतिलाई संरक्षणको…

देशी, विदेशी शक्तिहरुले एमाले सिध्याउने षड्यन्त्र गरिरहेका छन्ः पोखरेल

नेकपा (एमाले)का नेता ईश्वर पोखरेलले आफ्नो पार्टीलाई सिध्याउन देशभित्र र बाहिरका शक्तिहरुले अनेक षडयन्त्र गरिरहेको बताएका छन्। बुधवार पार्टीका तर्फबाट काठमाडौं उपत्यकाका उम्मेदवारहरुसँगको अन्तरक्रिया संवाद कार्यक्रममा बोल्दै उनले यस्तो बताएका…

राष्ट्रपति रामचन्द्र पौडेल जापान प्रस्थान

राष्ट्रपति रामचन्द्र पौडेल जापान प्रस्थान गरेका छन्। नेपाल र जापानबीचको कूटनीतिक सम्बन्ध स्थापनाको ७०औँ वर्ष गाँठको अवसरमा जापान सरकारको निमन्त्रणामा राष्ट्रपति पौडेल जापान प्रस्थान गरेका हुन्। राष्ट्रपति पौडेल नेपाली प्रतिनिधिमण्डलको…

बारामा एकै परिवारका आमा छोराको हत्या

बारा जिल्लामा एकै परिवारका आमा–छोराको निर्मम हत्या भएको छ। जिल्ला प्रहरी कार्यालय बाराका प्रवक्ता तथा प्रहरी नायब उपरीक्षक (डिएसपी) विजयराज पण्डितका अनुसार परवानीपुर गाउँपालिका–१ स्थित रहरियाडीमा ४६ वर्षीया सुमित्रा देवी…

सर्लाहीको बलरा नगरपालिकाका मेयरसहित आठ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर 

सर्लाहीको बलरा नगरपालिकाका मेयरसहित आठजनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ। खेलौना बनाउने तालिमका नाममा चार लाख भ्रष्टाचार गरेको अभियोगमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्रष्टाचार मुद्दा दायर भएको हो। अख्तियारले मेयर…

सिंहदरबारमा सुशासन र समृद्धिका लागि स्वजागरण कार्यक्रम

प्रधानमन्त्री सुशीला कार्कीको उपस्थितिमा आज प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय, सिंहदरबारमा सुशासन र समृद्धिका लागि स्वजागरण कार्यक्रम सम्पन्न भएको छ। त्यस अवसरमा मन्त्रीगण, प्रधान सेनापतिलगायत विभिन्न सुरक्षा निकायका उच्च अधिकारी, मुख्य…

नागरिक लगानी कोषको ३१औं साधारणसभा सम्पन्न, १३ प्रतिशत लाभांश दिने प्रस्ताव पारित

नागरिक लगानी कोषको ३१औं वार्षिक साधारणसभा कोष सञ्चालक समितिका अध्यक्ष तुलसीप्रसाद घिमिरेको अध्यक्षतामा सम्पन्न भएको छ। सभाले आर्थिक वर्ष २०८१/८२ को आम्दानी बाँडफाँट हिसाब विवरणमा छुट्याइएको प्रस्तावित पाँच प्रतिशत बोनस…

रवि लामिछानेविरुद्धको संगठित अपराध र सम्पत्ति शुद्धिकरणको मुद्दा फिर्ता लिने निर्णय

महान्यायाधिवक्ताको कार्यालयले पूर्वगृहमन्त्री रवि लामिछानेविरुद्ध विभिन्न जिल्ला अदालतमा चलिरहेको संगठित अपराध र सम्पत्ति शुद्धिकरणको मुद्दा फिर्ता लिन स्वीकृति दिने निर्णय गरेको छ। महान्यायाधिवक्ता सविता भण्डारीले आजै उक्त मुद्दा फिर्ता दिन…

सोलु हाइड्रोपावरको आईपीओमा आजदेखि आवेदन दिन सकिने

सोलु हाइड्रोपावर लिमिटेडले आज (पुस २९ गते) देखि आईपीओ निष्काशन गर्दैछ। कम्पनीले आयोजना प्रभावित क्षेत्रका स्थानिय बासिन्दा तथा वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि निष्काशन गरेको आईपीओ बाँडफाँटपश्चात अब सर्वसाधारणका लागि…

कांग्रेस केन्द्रीय कार्यसमिति बैठक बस्दै

नेपाली काँग्रेसको केन्द्रीय कार्यसमितिको बैठक आज बस्दैछ। बैठक बिहान ११ बजे पार्टी केन्द्रीय कार्यालय बीपी स्मृति भवन सानेपामा बस्ने काँग्रेस सचिवालयले जनाएको छ। बैठकमा केन्द्रीय कार्यसमितिका पदाधिकारी, सदस्यहरू र सात…