Category: सार्वजनिक प्रशासन

सरकारी कार्यालयको खाजा समय आधा घण्टामा झारियो

सरकारले सरकारी कार्यालयहरुमा खाजा खाने समय आधा घण्टा तोकेको छ। खाजा समय लामो हुँदा सेवाग्राहीलाई असर परेको गुनासो आएको भन्दै प्रधानमन्त्री ओलीले अबदेखि दिउँसो १:३० देखि २ बजेसम्मका लागि खाजा…

निजामती सेवा दिवस : यी हुन् पुरस्कृत हुने उत्कृष्ट ४० कर्मचारी

आज २१ औँ निजामती सेवा दिवसको अवसरमा सरकारले ४० जनालाई पुरस्कारसहित सम्मान गर्ने भएको छ । निजामती सेवा दिवस २२ भदौको दिन सरकारले वर्षभरीको कार्यसम्पादनका आधारमा उत्कृष्टता, गुणस्तरीयता, अनुशासन र…

गृह सचिव दुवाडीद्वारा पद बहाली

नव नियुक्त गृह सचिव गोकर्णमणि दुवाडीले पद बहाली गरेका छन् । उनले गृह मन्त्रालयमा पुगेर पदवहाली गरेका हुन् । मन्त्रिपरिषद्को बिहीवार बसेको बैठकले दुवाडीलाई गृह सचिव बनाउने निर्णय गरेको थियो…

प्रहरीको ३० वर्ष सेवा अवधि कार्यान्वयन नगर्न जारी अन्तरिम आदेश खारेज

नेपाल प्रहरीमा ३० वर्ष सेवा अवधि कार्यान्वयन नगर्न यसअघि दिएको अन्तरिम आदेश सर्वोच्च अदालतले शुक्रबार खारेज गरेको छ । न्यायाधीशहरू विनोद शर्मा र शारंगा सुवेदीको इजलासले ३० वर्ष सेवा अवधिबाट…

मुख्यसचिवमा एकनारायण अर्याल नियुक्त

सरकारले मुख्यसचिवमा एक नारायण अर्याललाई नियुक्त गरेको छ । बिहीबारको मन्त्रिपरिषद बैठकले नयाँ मुख्यसचिव नियुक्त गरेको हो । हाल गृहसचिव रहेका अर्याललाई भदौ १६ देखि लागू हुने गरी नेपालको २७…

कर्मचारीको तलब समायोजनको फैसला पुनरावलोकन गर्न सरकारले सर्वोच्चमा दियो निवेदन

काठमाडौँ । सरकारले निजामती कर्मचारीको तलब समायोजनको फैसला पुनरावलोकन गर्न सर्वोच्च अदालतमा निवेदन दिएको छ । सर्वोच्च अदालतले तलब समायोजन गर्न दिएको परमादेशलाई पुनरावलोकन गर्न सरकारले निवेदन दिएको हो ।…

अधिकृत क्याडेट पदको लिखित नतिजा सार्वजनिक

लोक सेवा आयोगले अधिकृत क्याडेट पदको लिखित परीक्षाको नतिजा सार्वजनिक गरेको छ । आयोगको केन्द्रिय कार्यालयले बिहीबार सूचना जारी गरी अधिकृत क्याडेट पदको लिखित परीक्षाको नतिजा सार्वजनिक गरेको हो। नेपाली…

नेपाल प्रहरीका २८९ लेखापालको सरुवा (सूचीसहित)

नेपाल प्रहरीले २८९ जना लेखापालहरुको सरुवा गरेको छ। नेपाल प्रहरी प्रधान कार्यालयकाे मानवश्रोत विकास विभाग, कर्मचारी प्रशासन शाखाले २८९ जना लेखापालहरुको सरुवा गरेकाे हाे । शुक्रबार प्रहरीको आन्तरिक लेखापरीक्षण शाखाको…

रामदत्त जोशी एआईजीमा बढुवा सिफारिस

नेपाल प्रहरीका डीआईजी रामदत्त जोशी प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी)मा बढुवा सिफारिस भएका छन्। सोमबार बेलुका बसेको बढुवा समितिको बैठकले जोशीलाई बढुवा गर्न सिफारिस गर्ने निर्णय गरेको हो। जोशी त्रिभुवन अन्तर्राष्ट्रिय…

मर्यादाक्रम अनुसार कर्मचारीको तलब निर्धारण गर्न सर्वोच्चको परमादेश (पूर्णपाठसहित)

काठमाडौँ । सर्वोच्च अदालतले मर्यादाक्रमका आधारमा निजामती सेवाका कर्मचारीको आधारभूत तलबमान निर्धारण गर्न सरकारका नाममा परमादेश जारी गरेको छ । सोमबार न्यायाधीशहरु डा. मनोजकुमार शर्मा र सुनिलकुमार पोखरेलको संयुक्त इजलासले…