Category: खेलकुद

आईपीएल क्रिकेट: हैदराबादले चेन्नईलाई ६ विकेटले हरायो

काठमाडौँ । इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेट अन्तर्गत गएराति भएको खेलमा सनराइजर्स हैदराबादले चेन्नई सुपर किङ्ग्सलाई ६ विकेटले हराएको छ । राजीव गान्धी अन्तर्राष्ट्रिय स्टेडियममा टस हारेर पहिला ब्याटिङ गरेको…

फाइनलमा आइतबार नेपाल र गुजरात भिड्दै, बरोडासँग ३७ रनले पराजित

काठमाडाैँ । नेपाली राष्ट्रिय क्रिकेट टोलीले एसएमएस फ्रेन्डसिप कप त्रिकोणात्मक सिरिजमा अन्तिम खेलमा हार ब्यहोरेको छ। शुक्रबार खेलिएको लिग चरणको अन्तिम खेलमा बरोडा क्लबले नेपाललाई ३७ रनले हराएको हो। नेपालले…

आईपीएल क्रिकेट: पञ्जाबसँग गुजरात ३ विकेटले पराजित

काठमाडौँ । इन्डियन प्रिमियर लिग(आइपिएल)मा पञ्जाब किंग्सले गुजरात टाइटन्सलाई पराजित गरेको छ। अहमदाबादस्थित नरेन्द्र मोदी स्टेडियममा हिजो भएको खेलमा पञ्जाबले गुजरातलाई १ बल बाँकी छँदै ३ विकेटले हराएको हो ।…

आईपीएल क्रिकेट २०२४ : दिल्लीमाथि कोलकाताको शानदार जित

काठमाडौं – कोलकाता नाइट राइडर्सले बुधबार राति भएको खेलमा दिल्ली क्यापिटलमाथि १०६ रनको शानदार जित निकाल्दै इन्डियन प्रिमियर लिग (आईपिएल)को शीर्ष स्थानमा उक्लिएको छ। टस जितेर पहिले ब्याटिङ गरेको कोलकत्ताले…

आज आयरल्याण्ड वुल्भ्ससँग नेपाल पहिलो एकदिवसीय सिरिज खेल्दै

काठमाण्डौ – आयरल्याण्ड वुल्भ्ससँग आज नेपालका ‘ए’ टिमले पहिलो एकदिवसीय सिरिज खेल्दैछ। टी-२० विश्वकप २०२४ को तयारीमा अभ्यास खेल अन्तर्गत आजदेखि यी दुई टिमले एकदिवसीय सिरिज खेल्न लागेका हुन्। खेल…

आईपीएल क्रिकेट: बेंगलुरुलाई लखनउले हरायो २८ रनले

काठमाण्डौ – चिन्नास्वामी स्टेडियममा भएको इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा लखनउ सुपर जायन्टस्ले रोयल च्यालेन्जर्स बेंग्लोर (आरसीबी)लाई हराएको छ । गएराति भएको खेलमा लखनउले बेंग्लोरलाई २८ रनले हराएको हो ।…

आईपीएल क्रिकेट: मुम्बईको लगातार तेस्रो हार, राजस्थान तेस्रो जितसहित शीर्ष स्थानमा

काठमाडौँ । इन्डियन प्रिमियर लिग (आईपीएल)को १४ औं खेलमा मुम्बई इन्डियन्सले लगातार तेस्रो हार ब्यहोरेको छ । गएराति मुम्बईको घरेलु मैदान वागंखडे क्रिकेट स्टेडियममा भएको खेलमा राजस्थान रोयल्सले मुम्बईलाई ६…

आरिफ सेखले आयरल्याण्ड ए विरुद्ध बनाए अर्धशतक

काठमाडौँ । त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा आज भैरहेको आयरल्याण्ड ए र नेपाल ए विचको टी–२० अभ्यास खेलमा नेपालका ब्याटर आरिफ सेखले अर्धशतक पूरा गरेका छन् । नेपालले टस हारेर पहिले…

युएसए ओपन करातेमा एरिकालाई स्वर्ण र रजत पदक, विप्लभलाल भने सेमिफाइनलमा रोकिए

काठमाडौँ । अमेरिकाको‌ टेक्ससमा जारी युएसए ओपन अन्तर्राष्ट्रिय करातेको महिला ६८ केजी माथि तौल समूहमा एरिका गुरुङले रजत पदकमा चित्त बुझाउनु परेको छ। उनी अमेरिकी खेलाडी सँग सोमबार भएको फाइनलमा…

आईपीएल क्रिकेट: चेन्नईलाई हराउँदै दिल्ली क्यापिटल्सले निकाल्यो पहिलो जित

काठमाडौँ । दिल्ली क्यापिटल्सले इन्डियन प्रिमियर लिग (आइपिएल) मा चेन्नई सुपर किंग्सलाई २० रनले हराउँदै पहिलो जित दर्ता गरेको छ । दुई खेलमा लगातार हार ब्यहोरेको दिल्लीको यो पहिलो जित…