Category: विश्व

थाई एयर एशियाले कात्तिक १८ गतेदेखि काठमाडौं र भैरहवामा उडान गर्ने

थाई एयर एशियाको यही कात्तिक १८ गते आइतबारदेखि काठमाडौँको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल र भैरहवाको गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट एकसाथ उडान सञ्चालन गर्ने भएको छ । यही कात्तिक ११ गते अनुमति बिना…

न्यूजील्याण्डले जित्यो महिला टी-२० विश्वकपको उपाधि

न्युजिल्याण्डले पहिलो पटक आईसीसी महिला टी-२० विश्वकप क्रिकेटको उपाधि जितेको छ । गएराति दुबईमा भएको फाइनलमा न्युजिल्यान्डले दक्षिण अफ्रिकालाई ३२ रनले पराजित गर्दै विश्व विजेता बनेको हो । न्युजिल्याण्डले दिएको…

वर्डफ्लुका कारण भियतनामको चिडियाखानामा ४७ वटा बाघको मृत्यु

‘एच–फाइभ–एन–वान’ वर्डफ्लु भाइरस सङ्क्रमणका कारण दक्षिण भियतनामको चिडियाखानामा ४७ बाघ, ३ वटा सिंह र एक प्यान्थरको मृत्यु भएको छ। भियतनाम समाचार एजेन्सी (भीएनए) का अनुसार अगस्ट र सेप्टेम्बरमा लङ एन…

प्रधानमन्त्री ओली आज स्वदेश फर्किँदै

प्रधानमन्त्री केपी शर्मा ओली आज स्वदेश फर्किँदै छन्। संयुक्त राष्ट्रसंघको ७९औँ महासभामा भाग लिएर प्रधानमन्त्री ओली आज स्वदेश फर्कने भएका हुन्। ओली अपराह्न ४ बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल आइपुग्ने कार्यक्रम…

श्रीलङ्काका नवनिर्वाचित राष्ट्रपति दिसानायकाद्वारा नयाँ मन्त्रीमण्डल गठन

श्रीलङ्काका नयाँ वामपन्थी राष्ट्रपति अनुरा कुमारा दिसानायकाले मंगलबार देशको अपेक्षित संसदीय चुनाव आगावै आफ्नो मन्त्रीमण्डल गठन गरेका छन्। राष्ट्रपति दिसानायकेले ठूलो जीत हासिल गरेपछि पदभार ग्रहण गरे लगत्तै नयाँ मन्त्रीमण्डल…

प्रधानमन्त्री ओली र भारतीय प्रधानमन्त्री मोदीबीच भेटवार्ता

प्रधानमन्त्री केपी शर्मा ओली र भारतका प्रधानमन्त्री नरेन्द्र मोदीबीच न्यूयोर्कमा द्विपक्षीय भेटवार्ता भएको छ। संयुक्त राष्ट्रसङ्घको ७९औँ महासभामा भाग लिन नेपाली प्रतिधिमण्डलको नेतृत्व गर्दै संयुक्त राज्य अमेरिकाको न्युयोर्कमा रहेका प्रधानमन्त्री…

प्रधानमन्त्री ओली र राष्ट्रसंघका महासचिव गुटेरेसबीच भेट

प्रधानमन्त्री केपी शर्मा ओली र संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टेनियो गुटेरेसबीच भेटवार्ता भएको छ । संयुक्त राष्ट्रसङ्घको ७९औं महासभामा नेपाली प्रतिनिधि मण्डलको नेतृत्व गर्दै सहभागी हुन अमेरिकाको न्यूयोर्क पुग्नुभएका प्रधानमन्त्री ओली…

प्रधानमन्त्री ओली अमेरिका प्रस्थान

प्रधानमन्त्री केपी शर्मा ओली संयुक्त राज्य अमेरिकाको न्यूयोर्क प्रस्थान गरेका छन्। शुक्रबार बिहान साढे ११ बजे प्रधानमन्त्री ओली कतार एयरलाइन्सबाट संयुक्त राष्ट्रसङ्घ महासभाको ७९औँ अधिवेशनमा सहभागी हुन नेपाली प्रतिनिधिमण्डलको नेतृत्व…

हाइटीमा ट्यांकर विस्फोट हुँदा २४ जनाको मृत्यु

पश्चिम हाइटीमा शनिबार एउटा ट्यांकर विस्फोट हुँदा कम्तीमा २४ जनाको मृत्यु भएको अधिकारीहरूले बताएका छन्। मिरागोएनमा भएको विस्फोटमा परी करिब ४० जना घाइते भएका छन् भने केहीको शरीरका अधिकांश भाग…

आजदेखि सुरु हुँदै राष्ट्रसङ्घको ७९ औँ महासभा, असोज १० गते प्रधानमन्त्री ओलीको सम्बोधन गर्ने

संयुक्त राष्ट्रसङ्घको ७९औँ महासभा ‘कसैलाई पनि पछाडि नछाडौँः सँगसँगै कार्य गर्दै शान्तिको प्रगति, दिगो विकास र मानव सम्मान वर्तमान र भावी पुस्ताका लागि’ भन्ने नाराका साथ अमेरिकाको न्युयोर्कमा आजदेखि शुरू…