Month: March 2024

नेपाल ‘ए’ ले आयरल्याण्ड ‘ए’ विरुद्धको टी–२०अभ्यास खेलमा लगातार दोस्रो हार

काठमाडौँ । आयरल्याण्ड ‘ए’ सँगको दोस्रो टी–२० अभ्यास खेलमा नेपाल ‘ए’ ४० रनले पराजित भएको छ । आयरल्याण्ड–उल्भ्सले दिएको २ सय २५ रनको लक्ष्य पाएको नेपालले १७.५ ओभरमा १ सय…

रास्वपाले इलाममा घोषणा गर्‍यो मिलनको उम्मेदवारी

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले पार्टीको तर्फबाट आगामी वैशाख १५ गते हुने इलाम जिल्ला निर्वाचन क्षेत्र नम्बर २ को प्रतिनिधिसभा सदस्यको उपनिर्वाचनका लागी उम्मेदवारको औपचारिक घोषणा गरेको छ।…

मधुवनमा बन्ने जेसि नीतिमा द्वन्द्व पीडित महिला र बालिकाका विषयहरु समेट्न १२ बुँदे माग पत्र पेश

चैत्र १७ गते, मधुवन नगरपालिकामा बन्ने जेसि नीतिमा द्वन्द्व पीडित महिला र बालिकालाई समेट्नु पर्ने लगायतका १२ बुँदे माग पत्र पेश गरेका छन् । नगरपालिका अभिभावकका रुपमा रहेको र नागरिकको…

अब त्रिवि स्नातक तहका प्रश्नपत्र अंग्रेजी र नेपाली दुवै भाषामा

काठमाडौँ । स्नातक तहका वार्षिक परीक्षा प्रणालीका सबै सङ्कायहरूमा त्रिभुवन विश्वविद्यालयले प्रश्नपत्रहरु अबदेखि अङ्ग्रेजी र नेपाली दुवै भाषामा पनि तयार गर्ने भएको छ । त्रिविका अनुसार आगामी प्रथम वर्षको परीक्षादेखि…

आईपीएल क्रिकेट : बैंग्लुरुमाथि कोलकाताको फराकिलो जित

काठमाडौँ । इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा कोलकाता नाइट राइडर्सले रोयल च्यालेन्जर्स बेंगलुरुलाई ७ विकेटले उसैको घरेलु मैदानमा पराजित गरेको छ । जितका लागि दिएको एक सय ८३ रनको लक्ष्य…

त्रिशूली नदीमा ट्याक्सी खस्दा ५ जनाको मृत्यु, पहिचान खुल्न बाँकी

चैत्र १७ गते, काठमाडौँबाट गोरखा जाँदै गरेको ट्याक्सी चितवनको इच्छाकामना गाउँपालिका–५ कुरिनटारबाट त्रिशूली नदीमा ट्याक्सी खस्दा ५ जनाको मृत्यु भएको छ । मुग्लिन बजारबाट एक किलोमिटर नजिकै पर्ने सडकबाट ट्याक्सी…

वागेश्वरीका प्राध्यापकले मध्यपश्चिम विश्वविद्यालयविरुद्ध आन्दोलन गर्ने चेतावनी

कोहलपुर । बागेश्वरी बहुमुखी क्याम्पसका प्राध्यापकहरुले मध्यपश्चिम विश्वविद्यालयबाट सम्बन्धनपछि आफ्ना मागलाई बेवास्ता गरिएको भन्दै कडा आन्दोलन गर्ने चेतावनी दिएका छन् । प्राध्यापक संघको प्रेस विज्ञप्तिमा निकाल्दै अब बस्ने विश्वविद्यालय सभा…

नेपाल ‘ए’ लाई आयरल्यान्ड ‘ए’ ले दियो २२३ रनको लक्ष्य

काठमाडौँ । किर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा भएको टी–२० क्रिकेटमा आयरल्यान्ड ‘ए’ ले घरेलु टोली नेपाललाई जितका लागि दुई सय २३ रनको विशाल लक्ष्य दिएको छ । टस हारी पहिले…

दोहा उडेको नेपाल एयरलाइन्सको जहाजमा प्राविधिक समस्या देखिएपछि काठमाडौँ फिर्ता

काठमाडौँ । कतारको दोहाका लागी नेपालबाट उडेको नेपाल एयरलाइन्सको विमानमा समस्या देखिएपछि काठमाडौँ फिर्ता भएको छ । नेपाल एयरलाइन्सको वाइडबडी ए–३३० विमानको हाइड्रोलिकमा समस्या देखिएपछि जहाज काठमाडौं फिर्ता ल्याइएको हो…

भारतमा विदेशी मुद्रा सञ्चिति अहिलेसम्मकै उच्च

काठमाडौँ । भारतको विदेशी मुद्रा सञ्चिति लगातार चौथो साता बढेर मार्च १५ मा ६४२.४९ अर्ब अमेरिकी डलर पुगेको छ । देशको केन्द्रीय बैंकले यो अहिलेसम्मकै उच्च रहेको बताएको छ ।…