Month: September 2025

बाबुराम भट्टराईको घरमा आगजनी

नेपाल समाजवादी पार्टी (नयाँ शक्ति) का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री डा.बाबुराम भट्टराईको घरमा पनि प्रदर्शनकारीले आगजनी गरेका छन्। काठमाडौँको टोखास्थित हार्माेनी हाउजिङभित्र रहेको डेरा घरमा प्रदर्शनकारी भेला भएर नाराबाजी गर्दै आगो…

देउवा दम्पतीमाथि निवासमै आक्रमण

नेपाली कांग्रेसका सभापति एवम् पूर्वप्रधानमन्त्री र उनकी पत्नी आरजु देउवामाथि आक्रमण भएको छ। देउवा दम्पतीलाई जेन्जी आन्दोलनकारीहरूले मंगरलबार उनकै निवास बूढानीलकण्ठमा पुगेर कुटपिट गरेको हो। घाइते अवस्थामा दुवैजनालाई निवासबाट उपचारका…

रास्वपा सभापति लामिछाने कारागारबाट रिहा

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने आज ललितपुरस्थित नख्खु कारागारबाट रिहा भएका छन्। ठूलो सङ्ख्यामा प्रदर्शनकारी कारागार घेराउमा गएपछि परिस्थिति थप बिग्रन नदिन र परिस्थितिलाई काबुमा राख्ने शर्तमा उनलाई…

संसद् भवनमा प्रदर्शनकारीद्वारा आगजनी

जेन जेड समूहले मंगलबार दिउँसो बानेश्वरस्थित संसद् भवनमा आगजनी गरेका छन्। सुरक्षाको कडाइबीच पनि उनीहरूले संसद् भवनमा आगो लगाइदिएका हुन्। यसअघि प्रदर्शनकारीहरूले सिंहदरवारको मूल गेटमा समेत आगजनी गरेका थिए। सोमबार…

संयमित रहन जेनजीलाई बालेनको आह्वान

काठमाडौँ महानगरपालिकाका मेयर बालेन शाहले संयमित रहन जेनजीलाई आह्वान गरेका छन्। काठमाडाैँ महानगरका मेयर बालेन साहले फेसबुकमा लेख्दै भनेका छन्, हामीले स्पष्ट रूपमा भनेका थियौं । यो नितान्त Gen Z…

प्रधानमन्त्री केपी शर्मा ओलीले दिए राजीनामा

प्रधानमन्त्री केपी शर्मा ओलीले राजीनामा दिएका छन्। जेन–जी आन्दोलन उग्र बनेपछि ओली राजीनामा दिन बाध्य बनेका हुन्। सोमबार जेन–जीको आन्दोलनमा सरकारले बर्बर दमन गरेको थियो। त्यस क्रममा १९ जनाको हत्या…

प्रचण्ड पुत्री गंगाको घरमा आगजनी

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’की पुत्री गंगा दाहालको घरमा आगजनी भएको छ। ललितपुर महानगरपालिका-२६ स्थित सुनाकोठीमा रहेको गंगा दाहालको घरमा जेनजी युवाहरूको समूहले आगजनी गरेको हो। आगजनीबाट दाहालको…

पूर्वप्रधानमन्त्री झलनाथ खनालको डल्लुस्थित घरमा आगजनी

पूर्वप्रधानमन्त्री तथा नेकपा (एकीकृत समाजवादी) का वरिष्ठ नेता झलनाथ खनालको डल्लुस्थित निवासमा मंगलबार प्रदर्शनकारीहरूले आगजनी गरेका छन्। जेन जेड आन्दोलन चर्किँदै जाँदा नेताहरूको घरलाई लक्षित आक्रमण भइरहेको क्रममै खनालको निवासमा…

रास्वपाका २० जना सांसदद्वारा सामूहिक राजीनामा

राष्ट्रिय स्वतन्त्र पार्टीका २० जना सांसदले सामूहिक राजीनामा दिएका छन्। जेनजी पुस्ताद्वारा सुरु गरिएको शान्तिपूर्ण आन्दोलनमाथि सरकारले गरेको दमन र दर्जनौं युवाको ज्यान गएपछि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले यो कदम…

पश्चिम गेटबाट सिंहदरबार छिरे प्रदर्शनकारी

जेन-जी आन्दोलनको दोस्रो दिन मङ्गलबार प्रदर्शनकारीहरू मुलुकको केन्द्रीय प्रशासनिक क्षेत्र सिंहदरबार प्रवेश गरेका छन्‌। सिंहदरबारको पश्चिम गेटबाट प्रदर्शनकारी भित्र पसेका हुन्‌। गेटमा आक्रमण गर्दै प्रदर्शनकारीहरू सिंहदरबारभित्र छिरेको तहाँका कर्मचारीहरूले बताएका…